एबेनेजर थियोलोजिकल सेमिनारीको दीक्षान्त समारोह

काठमाण्डौं, ५ जेठ ः नेपाल एबेनेजर थियोलोजिकल सेमिनारी (एनइटिएस) को दीक्षान्त समारोह सम्पन्न भएको छ ।
आज आयोजित दीक्षान्त समारोहबाट ३०जना विद्यार्थी दीक्षान्ति भएका हुन् । ब्याचलर अफ थियोलोजी २०२२ का जनवरी र जुन ब्याचका साथै मास्टर अफ डिभिनिटी २०२२ का विद्यार्थी दिक्षान्तित भएका छन् ।
दीक्षान्त समारोहमा नेपाल ख्रीष्टियन मण्डली संगतीका अध्यक्ष हनोक तामाङ लगायत नेपाली ख्रीष्टियन जगतमा महत्वपूर्ण योगदान पु¥याउनुभएका विशिष्ठ व्यक्तिहरुको आथित्यता रहेको थियो ।
तस्बिर ः विश्वास थापा

