ख्रीष्टमसको अवसरमा मैनबती प्रज्वलन कार्यक्रम सम्पन्न
तरुण राई
६ पुस २०८१, शनिबार // २०८१ सालको बडादिन (ख्रीष्टमस) को अवसरमा मेचीनगर इसाई समाजले मेचीनगर नगरपालिका धुलाबारी र काँकरभिट्टा बजार क्षेत्रमा मैनबती प्रज्वलन कार्यक्रम सम्पन्न गर्यो।
सो मैनबती प्रज्वलन कार्यक्रममा मेचीनगर भित्र रहेको मण्डलीबाट करिब दुई सय भन्द बढी जान सहभागि थियो।
काँकरभिट्टा बस स्टेण्डमामा सम्पन्न भएको सो कार्यक्रममा क्वाइनोनिया दिव्य शान्ती मण्डली काँकरभिट्टाका पास्टर राम कुमार थापाले शुरुको प्रार्थना गर्नु भएको थियो र केही ख्रीष्टमसको भजन गएर परमेश्वरलाई धन्यबाद दिएर मैनबती प्रज्वलन शुरु गरिएको थियो l