ख्रीष्टमस शुभकामना आदान–प्रदान

बारा, ७ पुस ।। बारा जिल्ला इसाई समाज अन्तर्गत जितपुर सिमारा नगर इसाई समाजको आयोजनामा ¥याली तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।


विभिन्न सास्कृतिक झाँकी सहित जितपुर बजारदेखि सुरु भएर सिमरा नगर परिक्रमा गरिएको थियो ।


श्याम दुतराजले सन्चालन गर्नु भएको उक्त कार्यक्रममा प्रमुख अतिथी जितपुर सिमरा उपमहानगरपालिका नगर प्रमुख राजन पौडेल शुभकामना ब्यक्त गर्नु भएको थियो ।


पास्टर क्रीस्न तामाङले प्रार्थना गरेर शुरु भएको कार्यक्रममा बारा जिल्लाका सम्पूर्ण चर्चको सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button