ख्रीष्टियन समाजले मानवअधिकार आयोगलाई बुझायो ध्यानाकर्षण पत्र
भदौ ९ ।। नवलपरासी
नवलपरासीमा केहि दिन यता चर्च तोडफोड तथा पास्टर अगुवालाई हातपात गरी कालो मोसो दलेको विषयमा केन्द्रित रहेर नेपाल ख्रीष्टियन समाज लुम्बिनी प्रदेशले राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
घटनाको बारमो ध्यानाकर्षण पत्रमा यसरी उल्लेख गरिएको छ । ध्यानाकर्षण पत्र पढ्नुहोस् ।