चीनमा एक अत्याधुनीक चर्चको उद्घाटन

काठमाण्डौँ, १७ असोज ।। चिनको फुजाऊ पुजियानमा रहेको चाङ्ले जिल्लाको चेङ्गुआन चर्चले आफ्नो नयाँ चर्चको उद्घाटन र समर्पण समारोह आयोजना गरेको छ ।
करिब एक सय वर्ष पुरानो मानिने चर्चको नयाँ भवनको उद्घाटन गरिएको छ । चर्चको उद्घाटन समारोहमा चाङ्ले क्रिस्चियन काउन्सिलका अध्यक्ष र चेङ्गुआन चर्चका पास्टर इन्चार्ज पास्टर लिउ लिजेनले सञ्चालन गर्नुभएको बताइएको छ ।
चर्च उद्घाटन समारोहमा जब घण्टी बज्यो र मण्डली “होली, होली, होली” गाउन थाले । संतित झलुण्डले परमेश्वरको आराधना गरेर ५० भन्दा बढीइ पास्टरहरु उद्घाटन समारोहमा भित्र पसेको कुरा उल्लेख गरिएको छ ।
उद्घाटनमा चीनमा लामो समयदेखि पास्टरीय सेवाकाई गरीरहेका पास्टर ज्यूहरुले परमेश्वरको बचनबाट प्रचार गर्नुभएको छ भने । संगित झुण्डले परमेश्वरको महिमानको लागि आराधनामा अगुवाई गरेको छ ।
्फुजियान क्रिस्चियन काउन्सिलका अध्यक्ष र फुझाउका महासचिव पास्टर चेन लिफुको नेतृत्वमा पास्टर टोलीको आशिषकोसाथ धन्यवादको प्रार्थनापछि उद्घाटन समारोह सकिएको बताइएको छ ।