पास्टर सिमोन राईको नयाँ पुस्तक विमोचन

प्रेम घिमिरे
पर्सा–१ मघ ।।
अनुग्रह मण्डली, वीरगंज, पर्साका बरिष्ठ पाष्टर डा. सिमोन राई द्वारा लिखित “नयकका करारका पुस्तकहरुको परिचय र सेवाकाईका महत्वपुर्ण विषयहरु” नामक पुस्तक विमोचन भएको छ ।


बेथेल स्वतन्त्र, करौजे, मकवानपुरमा एक कार्यक्रमका बिच पर्सा जिल्ला ईसाई समाजका अध्यक्ष तथा वीरगंज मण्डलीका एल्डर प्रेम घिमिरे र नेश्नल मेडिकल कलेज, विरगंज, पर्सा जिल्लाका सहायक प्राध्यापक श्रीमत्ती सबिता राईको बाहुलीबाट सयुंक्तरुपमा विमोचन गरिएकोछ ।


यो मेरो प्रार्थना, परिश्रम र प्रयासले नेपाली मण्डलीका अगुवाहरु र विश्वासीहरुलाई नयाँ करारका पुस्तकहरुको बारेमा प्रष्ट बुझ्नलाई र सेवाकाई सम्बन्धि विभिन्न बिषयहरुलाई शिक्षा पुग्ने कुरामा विश्वसस्त रहेको लेखक पा.डा. सिमोन राईले भन्नु भएकोछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button