“रुथ र बोअज” नामक चलचित्र शनिबार पोखरामा पदर्शन हुने

पोखरा, २६ वैशाख ः रुथ र बोअज नामक ख्रीष्टियन चलचित्र भोली शनिबार ४ः १५ बजे बाराही क सिनेमा हल तेर्सापटट्टी रोड पोखरमा प्रदर्शन हुने भएको छ ।


बाइबलमा आधारित कथा भएकोले यस चलचित्र ख्रीष्टियन विश्वासको लागि एकपटक हेर्नुपर्ने आवश्यक रहेको बताइएको छ ।


चलचित्र पदर्शन हुने भएकाले पोखरामा रहेका सम्पूर्ण ख्रीष्टियन दाजुभाई दिदीबहिनीहरुलाई सहभागी हुन पोखरा स्थित विभिन्न चर्चका पास्टर ज्यूहरुले आह्वान गर्नुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button