३१ वर्षदेखि बिस्तारमै रहेका कुमारलाई पर्सा इसाई समाजले दियो ह्विल चियर

प्रेम घिमिरे
पर्सा, १४ असोज ।। पर्सा इसाई समाजले ३१ वर्षदेखि विस्तारमै रहेका पर्सागडी नगरपालिका वडा नं.३ का कुमार पहरीलाई ह्विल चियर प्रदान गरेको छ ।


सोमबार पर्सा इसाई समाजले ४२ वर्षका कुमार पहरीलाई सहजताको लागि ह्लि चियर प्रदान गरेको हो ।


सुन्दर ढोका साथीसेवाको सहयोग र पर्सा इसाई समाजको सहकार्यक्रमा कुमारलाई ह्विलचियर हस्तान्तरण गरिएको छ ।


कुमार पहरी ११ वर्षको उमेर छँदा सामन्य विरामी भएका कुमार पहरीमा विस्तारै दिर्घरोगले च्याप्दै गयो । अहिले अहिले उनी बिस्तारामै भएको ३१ वर्ष वित्यो । ह्लिचियर पाउँदा कुमार पहरी र उनका परिवारजन खुसी हुनुहुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button