bolawat

  • प्रार्थाना

    समलिंगी विवाह नेपाली संस्कृतिको लागि घातक छ ः डा के.बी रोकाय

    काठमाण्डौँ, २५ भदौसमलिंगी विवाह दर्ता गर्न सरकारलाई सर्बोच्चले दिएको अन्तरिम आदेशप्रति ख्रीष्टियन समुदायका अगुवा डा. केबी रोकायले आपत्ती जनाउनुभएको छ । डा.के.बी रोकायले सरकारले समलिंगी विवाह दर्ता गरी प्राकृतिक नियम विपरित कार्य गरेको बताउनुभयो । आज मंगलबार काठमाण्डौँ एन.सि. एफ र नेपाल ख्रीष्टियन समाजले आयोजना गरेको समलिंगी विवाहसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा डा.के.बी रोकायले यस्तो बताउनु भएको हो । “विश्वको…

    बाँकी अंश
  • प्रार्थाना

    यस वर्ष पनि कर्णाली प्रदेशमा संयुक्त युवा जागृति शिखर सम्मेलन हुँदै

    सुर्खेत, २४ भदौ ।।कर्णाली प्रदेश इसाई एकता सञ्जालले कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतमा संयुक्त युवा जागृति शिखर सम्मेलनको आयोजना गरेको छ । कर्णाली प्रदेशका दश वटा जिल्लामा रहेका चर्चहरुबाट युवाहरु सहभागी हुने गरी कर्णाली प्रदेश इसाई एकता सञ्जाललले शिखर सम्मेलनको आयोजना गरेको हो । आगामी असोज २२ देखि २४ गतेसम्म बिरेन्द्रनगर सुर्खेतको सभागृहमा संयुक्त युवा जागृति शिखर सम्मेलनको आयोजना गरेको…

    बाँकी अंश
  • प्रार्थाना

    नमुना ख्रीष्टियन समुदायद्वारा मन्त्री प्रेमभक्त महर्जनाई बधाई

    काठमाण्डौँ, २४ भदौ ।नमुना ख्रीष्टियन समुदाय ललितपुरले बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनलाई बधाई तथा शुभकामना दिएको छ । आइतबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी नमुना ख्रीष्टियन समुदायले मन्त्री महर्जनलाई बधाई तथा शुभकामना दिएको हो । आफ्नो क्षेत्रबाट निर्वाचित भएर मन्त्री बनेका महर्जनलाई नमुना ख्रीष्टियन समुदाय ललितपुरले उत्साह स्वरुप बधाई तथा शुभकामना दिएको नमुना ख्रीष्टियन समुदायका अध्यक्ष…

    बाँकी अंश
  • प्रार्थाना

    इसाई समुदाय दाङको साधारणसभा सम्पन्न, नयाँ कार्यसमिति चयन

    दिपक पुन भदौ २३ ।। इसाई समुदाय दाङको साधारण सभा तथा अधिबेशन २०८१ आईतवार अय्यालोन ए.जी मण्डली तुलसीपुरमा सम्पनन्न भएको छ । हरेक बिहान उहाँको कृपा नयाँ हुन्छ ।तपाईको विश्वस्तता महान छ भन्ने पबित्र धर्मशास्त्र बाईबलको (विलाप ३ः२३) को वचन शिर्षक संगै इसाई समुदाय दाङको साधारण सभा तथा अधिबेशन २०८१ भएको हो ।इसाई समुदाय दाङका सचिव सुभास नेपालीको सन्चालनमा शुरु…

    बाँकी अंश
  • प्रार्थाना

    इसाई समुदाय दाङको अध्यक्षमा पास्टर जीवन गुरुङ

    दाङ, २३ भदौ ।। इसाई समुदाय दाङको अध्यक्षमा अनन्तझरी मण्डली घोराहीका पास्टर जीवन गुरुङ चयन हुनुभएको छ । आज आइतबार दाङको तुलसीपुरमा आयोजित साधारणसभाबाट पास्टर जीवन गुरुङ इसाई समुदाय दाङको अध्यक्षमा चयन हुनुभएको हो । इसाई इसाई समुदायको अध्यक्षमा जीवन गुरुङ रहनुभएको छ भने उपाध्यक्षमा पास्टर नेब बहादुर बि.क, सचिव सुनिल मगर, कोषाध्यक्षमा पास्टर जि.एल. नेपाली, सह सचिवमा पास्टर दिलीप…

    बाँकी अंश
  • चर्च इतिहास

    हेटौडामा सामुदायिक बाइबल अध्ययन

    काठमाण्डौँ, २२ भदौ ।।एन.सि.एफ नेपाल बागमती प्रदेश युवा विभागको आयोजनामा दुई दिने सामुदायिक बाइबल अध्ययन तालिम सम्पन्न भएको छ । बागमती प्रदेशका विभिन्न युवाहरुको सहभागितामा मकवानपुरको हेटौडामा आयोजित दुई दिने तालिम समापन भएको हो । एन. सि. एफ नेपाल बागमती प्रदेश युवा विभागका अध्यक्ष रोज तामाङको सक्रियतामा सञ्चालित यस तालिममा मुख्य प्रशिक्षकको रुपमा पास्टर शक्ति प्राखिन रहनुभएको थियो । स्थानिय…

    बाँकी अंश
  • प्रार्थाना

    आयरल्याण्डको एउटा चर्चमा आगजनी

    काठमाण्डौँ, २१ भदौ ।। गत आइतवार उत्तरी आयरल्याण्डको कन्ट्री एन्ट्रिममा रहेको एउटा चर्चमा आगजनी भएपछि प्रहरीले आगजनीको अनुसन्धान सुरु गरेको छ । ग्रिनिसल्याण्डको चर्च अफ द होली नेममा मण्डलीहरूले आफ्नो ७० औं वार्षिकोत्सव मनाएको केही घण्टापछि आगलागी भएको थियो । आगलागीबाट चर्चको मुख्य भवन संगति हलमा ठूलो क्षति पुगेपनि घटनामा कुनै पनि मानवीय क्षति नभएको अन्तराष्टिय समाचार एजेन्सीमा उल्लेख गरेको…

    बाँकी अंश
  • चर्च इतिहास

    पर्सामा एक दिने दिदिबहिनी जागृति सम्मेलन

    प्रेम घिमिरेपर्सा, २१ भदौ ।। पर्सा ख्रीष्टियन समाज अन्तर्गतको दिदिबहनी समितिको आयोजनामा एक दिने दिदिबहिनी जागृति सम्मेलनको आयोजना गरिएको छ । पर्सा जिल्लामा रहेका विभिनन मण्डलीका दिदिबहिनीहरु आत्मिकरुपमा जागृत गराउँने उद्देश्यकासाथ एक दिने जागृति सम्मेलनको आयोजना गरिएको हो । प्रर्साको बिरगंञ्ज स्थित नवजीवन ए.जी चर्चमा आयोजित एक दिने दिदिबहिनी संगतिमा करिब १५० भन्दा बढी दिदीबहिनीहरुको सहभागीता रहेको छ । सम्मेलनमा…

    बाँकी अंश
  • मुख्य खबर

    ख्रीष्टियन समुदायलाई समाधीस्थलको चिन्ता, जलाउने कि गाड्ने ?

    – हरि जिज्ञासुनेपाल बहुजातीय र बहुभाषीय देश भएकाले यहाँ हरेकको फरक संस्कृति छ । धार्मिक संस्कार अनुसार कतिपय धर्मावलम्बीरुले व्यक्तिको निधनपछि शव समाधी गर्नेक्रममा कसैले गाड्छन् भने कसैले जलाउँछन् । हिन्दु धार्मिक समुदायभित्र “शव” लाई समाधी गर्दा जलाउने चलन भएपनि धामी, झाँक्री र पूजारीहरुलाई प्राया गाड्ने चलन हुन्छ । त्यसैगरी किराँती, मुस्लिम र केही अन्य धार्मिक समुदायले पनि “शव”दाह गर्दा…

    बाँकी अंश
  • प्रवासमा सेवकाइ

    पोप फ्रान्सिस्को ४५ औँ अपोस्टोलिक यात्रा सुरु

    काठमाण्डौँ २०, भदौ ।। पोप फ्रान्सिस आफ्नो ४५ औं अपोस्टोलिक यात्रा सुरु गरेका छन् । उनी इन्डोनेसियाको जकार्ता, पपुवा न्यू गिनी, टिमोर लेस्टे र सिङ्गापुर पुग्नेन् । उनले विश्वको सबैभन्दा बढी मुस्लिम बाहुल्य राष्ट्रको राजधानी जकार्तामा तीन रात बिताउनेछन् । उनको पहिलो आधिकारिक संलग्नता बुधबारबाट सुरु भएको छ । मुख्य मस्जिदको भ्रमण, निवर्तमान राष्ट्रपति जोको विडोडोसँग भेटघाट र करिब ७०…

    बाँकी अंश
Back to top button