चर्च इतिहास

  • पनीएल ख्रीष्टिय मण्डलीले मनायो ३० औं वार्षिकोत्सव

    काठमाण्डौं, २८ वैशाख ः ललितपुरको कुसुन्ती स्थित पनीएल ख्रीष्टिय मण्डलीले चर्च स्थापनाको ३० औं वार्षिकोत्सव मनाएको छ । मण्डलीको स्थापनाको समय सम्झना गर्दै मण्डलीले विभिन्न कार्यक्रमका साथ शनिबार चर्चमा ३० औं वार्षिकोत्सव मनाएको हो । मण्डली सुरु हुँदाको समय र परमेश्वरको अनुग्रहको कारण मण्डलीको सेवाकाई ३० वर्षमा पुगेको अवसरमा संक्षिप्त इतिहास सोही मण्डलीका पास्टर यम तामाङले प्रस्तुत गर्नुभएको थियो ।…

    बाँकी अंश
  • ‘म सबै कुरा बिर्सन सक्छु, तर मलाई माया गर्ने प्रभुलाई कहिल्यै बिर्सन्न’

    ६८ वर्षीया दिदी डेङ सान्जीले धेरै आश्चर्यजनक चमत्कारहरू अनुभव गरेकी छिन्। शिक्षा सीमित छ, सम्झने क्षमता पनि कमजोर हुँदै गएको छ, तर उनी सधैं भन्छिन्, “म सबै कुरा बिर्सन सक्छु, तर मलाई माया गर्ने मेरो प्रभुलाई कहिल्यै बिर्सन्न।” उनकी जेठी दिदी लामो समयदेखि बिरामी थिइन् र धेरै पीडा सहेर अन्ततः मृत्यु भइन्। डेङलाई थाहा थियो कि उनकी दिदी अब राम्रो…

    बाँकी अंश
  • चर्च ब्वाइजले प्राप्त ग¥यो, गोल्डकप उपाधि

    काठमाण्डौं, २ चैत्र ।। झापाको काँकडभिट्टामा जारी पाँचौ मेचीनगर गोल्डकपको उपाधि चर्च ब्वाइज क्लब काठमाडौँले प्राप्त गरेको छ । शनिबार सम्पन्न फाइनल खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० कोे गोलअन्तर पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । उपाधिसँगै चर्च ब्वाइजले नगद १० लाख रुपियाँ प्राप्त गरेको छ । उपविजयी बनेको आयोजक काँकरभिट्टाले नगद ५ लाखमा चित्त बुझायो…

    बाँकी अंश
  • “संविधानमा उल्लेख भएको धार्मिक स्वतन्त्राको विषयलाई उचित रुपमा व्याख्या गर्नुपर्ने”

    ललितपुर/ २४ पुस, पुनरावेदन अदालतका पूर्वन्यायधीश डाक्टर सलाउद्दिन अख्तर सिद्दिकीले संविधानमा उल्लेख भएको धार्मिक स्वतन्त्राको विषयलाई उचित रुपमा व्याख्या गर्नुपर्ने बताउनुभयो। नेपाली ख्रीष्टियन समुदायको हितममा काम गर्ने संस्था नेपाल राष्ट्रिय मण्डली संगति (एनसिएफ) काे मंगलबार आयाेजित ६५ औं वार्षिकोत्सवमा मन्तव्य राख्नुहुँदै उहाँले भन्नुभयो, “संविधानमा नेपाल बहुधार्मिक, बहु भाषिक र बहुजातिको राष्ट्र हो भन्ने प्रष्ट लेखिएकाे छ, यस्तो अवस्थामा बहुसंख्यकले अल्पसंख्यक…

    बाँकी अंश
  • दाङ इसाई युवा कमिटीको अध्यक्षमा खड्ग दहित

    दाङ–२२ पौष ।। दाङ जिल्ला इसाई युवा कमिटिको अध्यक्षमा पास्टर खड्ग बहादुर दहित चयन हुनुभएको छ । नव निवार्चित कार्य समिति सर्वसम्मत रुपमा चयन भएसँगै अध्यक्ष दहित पनि सर्वसम्मत चयन हुनुभएको हो । नवनिर्वाचित कार्य समितिमा अध्यक्ष खड्ग बहादुर दहित,उपाध्यक्ष मान बहादुर सेर्पाईली,सचिव किरण परियार, सह–सचिव, शुक्रराज मास्की,कोषाध्यक्ष, सविता खड्का, सह–कोषाध्यक्ष, योग्य बराईली, सदस्य कोठिराम वली,सदस्य सन्तोष चौधरी रहनुभएको भएको…

    बाँकी अंश
  • अंग्रेजी नयाँ वर्षको अवसरमा सुर्खेतमा बृहत ख्रीष्टमस कार्यक्रम

    सुर्खेत, १७ पुस ।। इसाई समाज बिरेन्द्रनगर सुर्खेत र सुर्खेत इसाई समाजको सहकार्यमा आज बुधबार सुर्खेतमा बृहत ¥याली सहित ख्रीष्टमस शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ । पास्टर कुमार बस्यालको सभाध्यक्ष रहेको ख्रीष्टमस शुभकामना आदान–प्रदान कार्यक्रममा प्रमुख अतिथिको रुपमा कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कंडेल रहनुभएको थियो । मुख्य मन्त्री कंडेलले ख्रीष्टमसको शुभकामना दिँदै सबै जाति, भाषा र धार्मिक समुदाय एकतामा रहनुपर्ने…

    बाँकी अंश
  • पर्सा ख्रीष्टियन समाजद्वारा ख्रीष्टमस ¥याली

    पर्सा, ६ पुस ।। पर्सा ख्रीष्टियन समाजले आज ख्रीष्टमस ¥यालीको आयोजना गरी शुभकामना आदानप्रदान गरेको छ । आज शनिबार बिरगंजमा रहेका सबै चर्च का सदस्य सहभागी हुने गरी आयोजना गरीएको ख्रीष्टमस शुभकामना आदानप्रदान ¥याली आषिस् रुपमा सम्मपन्न भएको छ । पर्सा ख्रीष्टियन समाजका अध्यक्ष राम प्रसाद घिमिरेको नेतृत्वमा सुरु भएको ख्रीष्टमस शुभकामना आदानप्रदान ¥यालीमा विविभन्न मण्डलीका सदस्यहरु उत्साहकासाथ सहभागी हुनुभएको…

    बाँकी अंश
  • इसाई चलचित्र “छुट्कारा”को टिकेट बुकिङ खुल्ला

    काठमाण्डौँ, २६ मंसिर ।। नेपाल कथानक चलचित्र “छुटकारा” को टिकट बुकिङ खुल्ला भएको निर्माता टिमले जानकारी दिएको छ । आगामी पुस १७ गते बिहान ९ः४५ बजदेखि हेब्जिबा हल ललितपुरमा प्रर्दशनीमा हुने भएकाले निर्माता टिमले अग्रिम टिकेट बुकिङ खुल्ला गरेको छ । नेपाली इसाई समुदायलाई आत्मिक रुपमा जागृत बनाउने उद्देश्यकासाथ निर्माण गरिएको यस चलत्रिका निर्माता तथा निर्देशक रोशन सेवक हुनुहुन्छ ।…

    बाँकी अंश
  • कर्णाली प्रदेशमा आयोजित संयुक्त जवान जागृति शिखर सम्मेल तस्बिरमा हेर्नुहोस्

    बाँकी अंश
  • भ.डा. नरीरामको १७ औँ पुस्तक विमोचन

    बिरेन्द्रनगर, सुर्खेतमा आज वि.सं. २०८१ साल असोज २२ गते (८ अक्टोबर २०२४) मंगलबारका दिन कर्णाली प्रदेशकै एक ऐतिहासिक कार्यक्रममा पुस्तक विमोचन भएको छ । केएमएम मिनिष्ट्रिज र निट स्टडिज बाइबल कलेजका संस्थापक तथा निर्देशक रेभ.डा. नरीराम लुहार ‘बिनोद’ ज्यूले आफ्नो १७औँ पुस्तक “नेपालका प्रमुख १० धर्महरुको संक्षिप्त परिचय” लेख्नुभएकोे थियो । कर्णाली प्रदेशका १० वटै जिल्लाबाट ५ हजार भन्दा बढ़ी…

    बाँकी अंश
Back to top button