जीवन गवाही

  • आमूल परिवर्तन नागरिक पार्टीको प्रदेश स्तरीय भेला सम्पन्न

    बिर बहादुर तामाङधरान–२ माघ ।। आमूल परिवर्तन नागरिक पार्टीको धार्मिक तथा अल्पसंख्यकहरुको राजनीतिमा सहभागिता तथा देशको वर्तमान अवस्था विषयक अन्तरक्रिया तथा १ नं .प्रदेश स्तरीय कार्यकर्ता भेला धरानको स्टार पूर्वी होटेलमा सम्पन्न भएकको छ । कार्यक्रममा पार्टीका वरिष्ठ नेता कमला हेम्चुरीले धार्मिक अल्पसंख्यक तथा सीमान्तकृतहरुको वर्तमान अवस्था र राजनीतिक पहुँच बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तब्य पार्टी…

    बाँकी अंश
  • चर्चलाई निजी धार्मिक गुठीको रुपमा दर्ता गर्न राष्ट्रिय गिर्जाघर गुठीको आग्रह

    काठमाण्डौं–२५ पौष ।। चर्चको सम्पत्ती सुरक्षाको लागि चर्चहरुलाई निजी धार्मिक गुठीको रुपमा दर्ता गर्न राष्ट्रिय गिर्जाघर (चर्च) निजी धार्मिक गुठी, नेपालले आग्रह गरेको छ । आज बिहिबार ललितपुरमा पत्रकार सम्मेलन गरी राष्ट्रिय गिर्जाघर (चर्च) निजी धार्मिक गुठी, केन्द्रदेखि स्थानीय तहसम्मका सबै चर्चहरुलाई निजी धार्मिक गुठीमा दर्ता गरेमा चर्चको सम्पतीको सुरक्षित हुने र चर्चका सबै सदस्यहरुले उपभोग गर्न पाउने पत्रकार सम्मेलन…

    बाँकी अंश
  • ब्रान्डीङ बन्दै मन्ना बेकरी

    ललितपुरमा मन्ना बेकरी एण्ड कन्फेक्सनरी बिस्तारै ब्राण्डिङको रूपमा स्थापित हुँदै गएको छ । वि.सं. २०७१ बाट ललितपुरको नख्खीपोटबाट सुरु भएको मन्ना बेकरीका अहिले ५ वटा शाखा छन् । जसले हाल बेकरी सम्बन्धि तालिम उपलब्ध गराएर युवाहरुलाई स्वदेश तथा विदेशमा समेत रोजगारीको लागि सक्षम बनाइरहेको छ । हरेक व्यवसायमा लगानी गर्ने लगानीकर्ताहरुको आफ्नै कथा भएजस्तै मन्न बेकरी एण्ड कन्फेक्सनरीका लगानीकर्ता दामोदर…

    बाँकी अंश
  • घोराही नगर इसाई समुदाय दाङको साधारण सभा सम्पन्न

    दिपक पुनदाङ, १८ पुष ।। घोराही नगर इसाई समुदाय दाङको साधारण सभा घोराही उप महानगर पालिका १८ फुर्सेखाली मा आज सम्पन्न भएको छ । बार्षिक साधारण सभा कार्यक्रममा जिल्ला इसाई समुदाय दाङका अध्यक्ष जीवन गुरुङको प्रमुख आतिथ्यता र घोराही नगर इसाई समुदाय दाङका अध्यक्ष रेभ.पा.भुप बहादुर घर्तीको अध्यक्षतामा भएको हो । अनन्त झरीका पास्टर निम बहादुर पुनको स्वागत मनतब्य रहेको…

    बाँकी अंश
  • चर्च भवन निर्माणको लागि जग्गा दान

    रुकुम पश्चिम, १७ पुष ।। आठविसकोट नगरपालिका–१ चैतेखारामा चर्च भवन निर्माणको लागि स्थानीय भक्त बहादुर बुढाले जग्गा दान गर्नुभएको छ । स्थानीय भक्त बहादुर बुढाले चर्च भवन निर्माणको लागि १३० बर्ग मिटर जग्गा चर्चको नाममा दर्ता गरिदिनुभएको छ । बि.स २०७१ मा स्थापना भएको मण्डली हालसम्म घरमा संगति गर्ने गरिएको थियो । स्थानीय भक्त बहादुर बुढाले भवन निर्माणको लागि जग्गा…

    बाँकी अंश
  • ख्रीष्टमस लक्षित “येशू जन्मनुभयो” म्यूजिक भिडियो विमोचन

    ठमाण्डौं, १२ मंसिर ।। डि.एम.एम नेपाल राजु सुन्दास प्रा.लि को प्रस्तुति ख्रीष्टमस लक्षित “येशू जन्मनुभयो ख्रीष्टियन म्यूजिक भिडियो आज बुधबार बिमोचन भएको छ । बिमोचन भएको उक्त म्युजिक भिडियो डि.एम.एम नेपाल अफिसियल युट्युव च्यानलबाट प्रशारण गरिएको छ । येशूको जन्मलाई लक्षित गरी निर्माण गरीएको उक्त म्यूजिक भिडियो काठमाण्डौँमा एक कार्यक्रमको आयोजना गरी बिमोचन गरिएको हो । नेपाली इसाई संगित क्षेत्रमा…

    बाँकी अंश
  • धर्मको नाममा राजनीति गर्नु हुदैन ः प्रधानमन्त्री ओली

    २ ८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि व्यक्तिले धर्मको नाममा राजनीति गर्न नहुने बताएका छन् बुधवार बालुवाटार पुगेका जैनश्वेताम्बर तेरापेथी सभाका पदाधिकारीहरुसँग प्रधानमन्त्री ओलीले मुलुक धर्म निरपेक्ष रहेको सम्झाए । ‘नेपालमा एकातिर हिन्दू राज्य हुनुपर्छ भनेर अभियान चलाइएको छ । अर्कातिर क्रिश्चियन धर्म विस्तार गर्ने नाममा मानिसको गरिबीको दुरुपयोग गरिएको छ’ प्रधानमन्त्री ओलीले भने, ‘यस्ता कुराहरुलाई…

    बाँकी अंश
  • दाङमा पास्टर तथा अगुवा भेटघाट संगति

    दिपक पुनकार्तिक २६ ।। लुम्बिनी प्रदेशको राजधानी घोराहीमा पास्टर तथा अगुवा भेटघाट संगती सोमबार सम्पन्न भएको छ । इसाई समुदाय दाङको आयोजना साथै उत्साहको वचनको प्रायोजनमा भएको कार्यक्रममा (अघिका पुस्तालाई सोध्नुहोस,अनि तिनीहरुका पुर्खाहरुका अनुभवलाई बिचार गर्नुहोस् ।)अय्यूब ८ः८ को शिर्षक रहेको कार्यक्रममा शुरुको प्रार्थना मुक्ती मण्डलीका पास्टर राम बहादुर पुनले प्रार्थना गर्नुभएको थियो । त्यस लगतै भजनसङ्ग्रह ३ः४ पद पढेर…

    बाँकी अंश
  • सबै धार्मिक समुदायका युवाहरु कर्णाली विकासमा लागौँ ः मुख्य मन्त्री कडेल

    सुर्खेत, २२ असोज ।। कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कडेलले सबै धार्मिक समुदायका युवाहरु कर्णालीको विकासमा जोडिनुपर्ने बताउनुभयो । कर्णाली प्रदेश इसाई यकता सञ्जाल समिति र सुर्खेत इसाई समाजले आज मंगलबारबाट बिरेन्द्रनगर सुर्खेतमा आयोजना गरेको कर्णाली प्रदेश संयुक्त दोस्रो जवान जागृति शिखर सम्मेलनमा मन्त्री कडेलले यस्तो बताउनुभएको हो । आजदेशि असोज २४ गतेसम्म चल्ले शिखर सम्मेलनलाई संबोधन गर्दै मन्त्री कडेलले संविधानले…

    बाँकी अंश
  • ख्रीष्टियन पत्रकार राहातकोषबाट पत्रकार बोगटीलाई राहात

    काठमाण्डौँ, १३ असोज ।। शुक्रबारदेखिको अबिरल बर्षाको कारण शनिबार ललितपुरको नख्खु खोलामा आएको बाढीले चर्च टि.भी का सञ्चालक थोमस बोगटीको अस्थायी रुपमा भाडामा बस्दै आएको घरको कोठामा क्षति पु¥याएपछि ख्रीष्टियन पत्रकार राहातकोषबाट राहात प्रदान गरिएको छ । पत्रकार थोमस बोगटीलाई ख्रीष्टियन पत्रकार राहातकोषमार्फत राहात स्वरुप रु दश हजार प्रदान गरिएको छ । नख्खुखोलामा लेदोसहित आएको बाढी पत्रकार थोमस बोगटीको अस्थायी…

    बाँकी अंश
Back to top button