बाल कला

  • विवाह र परिवार सम्बन्धि एक दिने सेमिनार सम्पन्न

    चिवा, जापान – मे २०२५ जापानको चिवा नेपाली चर्चमा विवाह र परिवार सम्बन्धि एक दिने सेमिनार सफलता साथ सम्पन्न भएको छ। मण्डलीका युवाहरुलाई आत्मिक रुपमा सशक्तिकरण गर्दै विवाह र पारिवारिक जीवनप्रति बाइबलीय दृष्टिकोण प्रस्तुत गर्ने उद्देश्यले आयोजना गरिएको उक्त सेमिनारमा जापानका विभिन्न चर्चका युवाहरुको सक्रिय सहभागिता रहेको थियो। सेमिनारमा चिवा नेपाली चर्चका साथै सृष्टि नेपाली चर्च र तोचिगी नेपाली चर्चका…

    बाँकी अंश
  • एबेनेजर थियोलोजिकल सेमिनारीको दीक्षान्त समारोह

    काठमाण्डौं, ५ जेठ ः नेपाल एबेनेजर थियोलोजिकल सेमिनारी (एनइटिएस) को दीक्षान्त समारोह सम्पन्न भएको छ । आज आयोजित दीक्षान्त समारोहबाट ३०जना विद्यार्थी दीक्षान्ति भएका हुन् । ब्याचलर अफ थियोलोजी २०२२ का जनवरी र जुन ब्याचका साथै मास्टर अफ डिभिनिटी २०२२ का विद्यार्थी दिक्षान्तित भएका छन् । दीक्षान्त समारोहमा नेपाल ख्रीष्टियन मण्डली संगतीका अध्यक्ष हनोक तामाङ लगायत नेपाली ख्रीष्टियन जगतमा महत्वपूर्ण…

    बाँकी अंश
  • अधिक चर्चहरूले सेवा कार्यमा एआईलाई अँगाल्दै, तर प्रवचन तयार गर्न पवित्र आत्मामा निर्भर

    अमेरिकाभरका धेरै चर्चहरूले आफ्नो सेवा कार्यमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गर्न थालेका छन्, तर पादरीहरूले प्रवचन तयार गर्न भने अझै यस प्रविधिमा निर्भर रहन चाहेका छैनन्, State of the Church Tech 2025 रिपोर्टबाट प्राप्त तथ्यांकले देखाउँछ। Pushpay — विश्वास-आधारित र गैर-नाफामूलक संस्थाहरूका लागि भुक्तानी र संलग्नता समाधान दिने प्रमुख कम्पनी — द्वारा प्रकाशित यस रिपोर्टमा Engiven र Checkr को सहकार्य…

    बाँकी अंश
  • जापानमा चेपालपन सम्बन्धि एक दिने जागृति सम्मेलन

    जापान, २१ वैशाख ः जापानको नोगाया चर्चमा एक दिने जागृति सम्मेलन सम्पन्न भएको छ । मण्डलीका सदस्यहरु आत्मिक रुपमा थप बलियो रहनको लागि आइतबार जापानको नागोया चर्चमा चेलापन सम्बन्धि जागृति सम्मेलनको आयोजना गरिएको हो । करिब ६५ जना सहभागी रहेको जागृति सम्मेलनमा वक्ताको रुपमा उत्साह नेपाली चर्चका पास्टर चन्द्र किरण खपाङ्गी रहनुभएको थियो । पास्टर चन्द्रकुमार खपाङ्गीले एक दिने चेपालन…

    बाँकी अंश
  • ख्रीष्टियन मिडिया सोसाइटीले आगामी दिनमा पत्रकारहरुको क्षमता अभिवृद्धि कार्यक्रम गर्ने

    ललितपुर, २०, वैशाख ः ख्रीष्टियन मिडिया सोसाईटी नेपालको हालै सम्पन्न सभाद्धारा निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठक शनिवार सम्पन्न भएको छ । यहि मिति २०८१ चैत्र ९ गते सम्पन्न संस्थाको सभाद्धारा पत्रकार विश्वास थापाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको थियो । कार्यसमिति गठनपछि बसेको पहिलो बैठकले विभिन्न निर्यण गरेको अध्यक्ष थापाले बताउनुभयो । बैठकले संस्थालाई यहाँसम्म ल्याउन योगदान दिनुभएको निवर्तमान कार्यसमिति…

    बाँकी अंश
  • ख्रीष्टको प्रेरणाबाट जन्मेको परोपकारी संस्था रेडक्रस

    -हरि जिज्ञासुगत आइतबार विश्वभर पुनरुत्थान दिवस मनाइयो । येशू मृत्युपछि जीवित भएर उठेको दिनलाई इस्टर सण्डे अथवा पुनरुत्थान दिवस भनिन्छ । आज विश्वरी ख्रीष्टियानिटी फैलिनुको मुख्य कारण येशू मृत्युपछि जीवित हुनु हो । यदि येशू जीवित नभएको भए सायद यसरी विश्वभरी ख्रीष्टियानीटी प्रचार हुँदैनथ्यो । मानिसहरुले पुनरुत्थान दिवस मनाउँदैनथे । गुड फ्राइडे र इस्टर सण्डेको अवसरमा संसारभरीका मानिसहरुले रेडक्रस मार्फत…

    बाँकी अंश
  • करार ईश्वरशास्त्र र बप्तिस्मा: शिशु बप्तिस्माबारे नेपाली मण्डलीहरूमा ऐतिहासिक विवाद र प्रेसबिटेरियन मण्डलीमा यसको प्रभाव

    Anil Tamang, ThM (MF vitenskapelig høyskole, Oslo) ऐतिहासिक प्रेसबिटेरियन परम्परा करार ईश्वरशास्त्रमा आधारित छ, जुन शिशुबप्तिस्मा विधिको बुझाइ र अभ्यासका लागि एक आधारभूत ढाँचा (Framework) हो। प्रेसबिटेरियन चिन्तनमा, करार ईश्वरशास्त्र र शिशु बप्तिस्माबीचको सम्बन्धमा धेरै अध्ययनहरू पनि भएका छन्। तर, नेपालका प्रेसबिटेरियन मण्डलीहरूको करार ईश्वरशास्त्रप्रति तुलनात्मक रूपमा कमजोर बुझाइ राखेको देखिन्छ, जसका कारण शिशु बप्तिस्माको अभ्यासमा उल्लेखनीय कमी आएको छ।…

    बाँकी अंश
  • घोराहीमा पुनरुत्थान कार्यक्रम सम्पन्न

    दिपक पुनदाङ, ८ वैशाख ः घोराही नगर इस्टर अर्थातपुनरुत्थान ¥याली २०८२ हिजो आईतवार सम्पन्न भएको छ ।घोराही नगर इसाइ समुदायका अध्यक्ष पा.हिरा रोकाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न मण्डलीबाट हजारौं बिस्वासिजनहरुको र्याली सहीत बजार परिक्रम गर्दै घोराही नगर समुदायको आयोजनामा सभागृह दाङमा पुनरुत्थान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा शुरुको प्रार्थना बरिस्ठ पा.नर ब.शाहले गर्नुभएको थियो । क्वाएर झुण्डले राष्ट्रिय गितसंगै…

    बाँकी अंश
  • रगतले जोडेको सम्बन्ध

    आज असल शुक्रबार । धेरैलाइ अच्चम लाग्न सक्छ, किन आजको दिनलाई असल शुक्रबार भनिन्छ । ख्रीष्टियन समुदायले आजको दिनलाई असल शुक्रबार भन्नुको मुख्य कारण भनेको येशू प्रभु आज मानिसको पाप क्षमाको लागि मर्नुभएको दिन हो । फेरि धेरैको मनमा अर्को प्रश्न खडा हुनसक्छ, कुनै व्यक्ति मरेको दिनलाई असल शुक्रबार भन्नु उल्टो पर्था भएन र ?, तर त्यस्तो होइन, ख्रीष्टियन समुदायले…

    बाँकी अंश
  • चिनको CCC&TSPM  द्वारा २०२५ विश्व प्रार्थना दिवसका लागि आफ्नै विषयवस्तु तयार

    फेब्रुअरी २६, २०२५ // हालै, CCC&TSPM ले २०२५ विश्व प्रार्थना दिवस (WDP) को लागि चीनमा आयोजना गरिने गतिविधिहरूको विषयवस्तु “सुमधुर र समृद्ध, शान्तिपूर्ण र सम्पन्न” हुने घोषणा गरेको छ, जसको कार्यक्रम मार्च ७ मा हुने तय गरिएको छ। उक्त सूचनामा यस वर्षको WDP का लागि महिला र युवा मन्त्रालय समितिद्वारा तयार पारिएको स्व-निर्मित आराधना कार्यक्रम मार्च ३ आसपास उपलब्ध हुने…

    बाँकी अंश
Back to top button