मुख्य खबर
-
पोप फ्रान्सिसको निधनपछि के हुन्छ ? पोप चयन प्रक्रिया कसरी हुन्छ ?
– रायन फोली, क्रिश्चियन पोस्ट रिपोर्टर | पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा सोमबार निधन भएपछि, नयाँ उत्तराधिकारी चयन नभएसम्म पोपको कार्यालय खाली रहनेछ। फ्रान्सिसले १२ वर्ष सेवा गरे, जुन उनका पूर्ववर्ती पोप बेनेडिक्ट १६ औँभन्दा बढी थियो, तर पोप जोन पॉल द्वितीयको २६ वर्षको कार्यकालभन्दा छोटो थियो। पोप कसरी चयन गरिन्छ?पवित्र क्रस कलेज, वुर्सेस्टर, म्यासाचुसेट्सका धर्म अध्ययन प्राध्यापक म्याथ्यु स्माल्जका…
बाँकी अंश -
नेपाली चर्चको तर्फबाट म्यानमारको भुकम्प पीडितलाई पठाइयो आर्थिक सहयोग
दिपेश श्रेष्ठ,काठमाडौं, ९ वैशाख ः नेपाली इसाई संघसंस्थाहरको सहकार्यमा म्यानमारका भूकम्प पीडितको लागि आर्थिक सहयोग पठाइएको छ । ख्रीष्टियन संघ संस्थाहरुको अगुवाइमा नेपालका लागि म्यानरका महामहिम राजदुत म्यो मिन्ट मङ्गलाई भेटगरी नेपाली रुपैँया पाँच लाख बराबरको चेक हस्तान्तरण गरिएको छ । म्यानमारमा अन्तिम पटक २०२५ मार्च २८ मा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो, जसको केन्द्र म्यानमारको दोस्रो ठूलो सहर…
बाँकी अंश -
करार ईश्वरशास्त्र र बप्तिस्मा: शिशु बप्तिस्माबारे नेपाली मण्डलीहरूमा ऐतिहासिक विवाद र प्रेसबिटेरियन मण्डलीमा यसको प्रभाव
Anil Tamang, ThM (MF vitenskapelig høyskole, Oslo) ऐतिहासिक प्रेसबिटेरियन परम्परा करार ईश्वरशास्त्रमा आधारित छ, जुन शिशुबप्तिस्मा विधिको बुझाइ र अभ्यासका लागि एक आधारभूत ढाँचा (Framework) हो। प्रेसबिटेरियन चिन्तनमा, करार ईश्वरशास्त्र र शिशु बप्तिस्माबीचको सम्बन्धमा धेरै अध्ययनहरू पनि भएका छन्। तर, नेपालका प्रेसबिटेरियन मण्डलीहरूको करार ईश्वरशास्त्रप्रति तुलनात्मक रूपमा कमजोर बुझाइ राखेको देखिन्छ, जसका कारण शिशु बप्तिस्माको अभ्यासमा उल्लेखनीय कमी आएको छ।…
बाँकी अंश -
घोराहीमा पुनरुत्थान कार्यक्रम सम्पन्न
दिपक पुनदाङ, ८ वैशाख ः घोराही नगर इस्टर अर्थातपुनरुत्थान ¥याली २०८२ हिजो आईतवार सम्पन्न भएको छ ।घोराही नगर इसाइ समुदायका अध्यक्ष पा.हिरा रोकाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न मण्डलीबाट हजारौं बिस्वासिजनहरुको र्याली सहीत बजार परिक्रम गर्दै घोराही नगर समुदायको आयोजनामा सभागृह दाङमा पुनरुत्थान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा शुरुको प्रार्थना बरिस्ठ पा.नर ब.शाहले गर्नुभएको थियो । क्वाएर झुण्डले राष्ट्रिय गितसंगै…
बाँकी अंश -
यस वर्ष भक्तपुरमा मनाइयो पुनरुत्थान दिवस
काठमाण्डौं, ७ वैशाख ः काठमाण्डौं उपत्यकामा स्थापित चर्चहरुको सहकार्यमा यस वर्षको ख्रीष्ट पुनरुत्थान दिवस भक्तपुरमा मनाइएको छ । मानिसको पाप क्षमाको लागि मृत्युवरण गरेका येशू प्रभु तीन दिनपछि जीवित भएको खुसीयालीमा हरेक वर्ष ख्रीष्टियन समुदायले मनाउने पुनरुत्थान दिवस (इस्टर सण्डे) यस वर्ष भक्तपुरमा आयोजना गरिएको हो । आज विहान काठमाण्डौं उपत्यकाको तीनवटै जिल्लाबाट इसाई धर्मावलम्बीहरु ¥यालीसहित कार्यक्रस्थलमा सहभागि भएका थिए…
बाँकी अंश -
ख्रीष्ट पुनरुत्थान दिवसको अवसमा सुर्खेतमा रक्तदान कार्यक्रम
सुर्खेत, ७ वैशाख ः इसाई एकता समाज क्षेत्र नं. १ सुर्खेतकोे आयोजनामा इसाइहरुको ख्रीष्टमस पछिको दोस्रो पर्व इस्टर सण्डेको अवसरमा नेपाल रेडक्रस सोसाइटी सङ्गको सहकार्यमा रक्तदान कार्यक्रम गरिएको छ । इस्टर सण्डेको अवसमा आयोजित रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेका छन् । पुनरुत्थान दिवसको अवसरमा सय भन्दा बढीले रक्तदान गर्ने चाहना गरेपनि हाल रेडक्रस सोसाइटसँग रगतको अभाव नभएकोले ३४ जनाले…
बाँकी अंश -
पुनरुत्थान दिवसको अवसरमा रक्तदान कार्यक्रम
पर्सा, ७ वैशाख ः मानिसको पाप क्षमाको लागि येशू ख्रीष्ट मृत्य पछि जीवित भएको उपलक्ष्यमा मनाइने पुनरुत्थान दिवसको अवसरमा पर्सा ख्रीष्टियन समाजले आज विरगञ्जमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । ख्रीष्टियन समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा ९ महिला सहित ३२ जनाले रक्तदान गरेको पर्सा इसाई समाजका अध्यक्ष प्रेम घिमिरेले जानकारी दिनुभयो । पुनरुत्थान दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा प्रमुख…
बाँकी अंश -
रगतले जोडेको सम्बन्ध
आज असल शुक्रबार । धेरैलाइ अच्चम लाग्न सक्छ, किन आजको दिनलाई असल शुक्रबार भनिन्छ । ख्रीष्टियन समुदायले आजको दिनलाई असल शुक्रबार भन्नुको मुख्य कारण भनेको येशू प्रभु आज मानिसको पाप क्षमाको लागि मर्नुभएको दिन हो । फेरि धेरैको मनमा अर्को प्रश्न खडा हुनसक्छ, कुनै व्यक्ति मरेको दिनलाई असल शुक्रबार भन्नु उल्टो पर्था भएन र ?, तर त्यस्तो होइन, ख्रीष्टियन समुदायले…
बाँकी अंश -
उपत्यकाव्यापी इस्टर महोत्सव यस वर्ष भक्तपुरमा
काठमाण्डौं, ४ बैशाख ।। हरेक वर्षमा आयोजना गरिने उपत्यकाब्यापी इस्टर महोत्सव यस वर्ष काठमाण्डौं उपत्यकाको भक्तपुर थिमीस्थित चारदोबाटोमा आयोजना हुने भएको छ । आज उपत्यकाब्यपाी इस्टर महोत्सव आयोजक समितिले ललितपुरमा पत्रकार सम्मेलन गरी इस्टर महोत्सवको तयारी लगभग पूरा भएको जानकारी दिएको छ । आयोजक समितिले बैशाख ७ गते आइतबार बिहान काठमाण्डौं उपत्यकाका सबै मण्डलीहरुबाट सहभागी हुनेगरी विहान ¥याली सहित उपस्थित…
बाँकी अंश -
हिंसा समस्याको समाधान होइन भन्दै दसौँ हजार इजरायली सडकमा निस्किए
काठमाण्डौं, १० चैत्र । इजरायली प्रधानमन्त्री नेतन्याहूको आदेशमा गाजामा गत हप्तादेखि ध्वंसात्मक आक्रमण भइरहेको विरोधमा इसराइली नागरिकहरू सडकमा निस्किएका छन् । शनिबार रातको समयमा उपस्थित भएका हजारौं मानिसहरूले मोबाइलको टर्च बालेर प्रदर्शन गरेका थिए । उनीहरूले सरकार विरोधी नाराबाजी पनि गरेका छन् । सन् २०२३ को अक्टोबर ७ यता पटक–पटक इसराइलीहरू युद्धलाई प्राथामिकता नदिन भन्दै सडकमा निस्किएका थिए र सरकारको…
बाँकी अंश