विचार

  • झरीले बनको डडेलो निभाए जस्तै मनको डडेलो निभ्ने भइदिए

    – हरि जिज्ञासु आजभोली खासै लेख्न मन लाग्दैन । लेख्नुपर्ने विषयहरु आँखाले देख्छ, मनले सुरक्षित साथ संकलन गरेर मनमै राख्छ तर लेख्नको लागि कलम चल्दैन । वास्तवमा कलम निरन्तर चल्नु पर्ने हो । जीवनका सत्य कथाहरु लेखिनुपर्ने हुन् । तर कलम चल्दैन अचेल । काठमाण्डौँ सहरका अनगिन्ति मान्छेहरुका फरक–फरक कथाहरु आँखाले देखिरन्छ । मनले साँहानुभुतीमात्र जनाउँछ, कलमले लेख्दैन म के…

    बाँकी अंश
  • हामीले परमेश्वरको निम्ति किन दिनुपर्छ ?

    – मिलन रोकायपुरानो करारमा हेर्ने हो भने उत्पत्ति ४ अध्यायमा कयिन र हाबिलले परमेश्वरलाई भेटी दिएको कुरा हामीपाउँदछौं । उत्पति १४ः२० पदमा अब्रामले सदोमका राजा मल्कीसेदेकलाई सबै कुराको दशांश दिएको कुरा हामीदेख्छौं । नयाँ करारमा पनि लूकाको २१ः१–४, मर्कूस १२ः४१–४४ मा विधवाको भेटीको कुरा हामी पाउँछौं । हुन त बाइबलमा दिनेसम्बन्धि धेरै ठाउँमा उल्लेख छ र पनि मैले यहाँ केही…

    बाँकी अंश
  • उपत्यकाब्यपाी ईस्टर महोत्सव आयोजक समितिले प्रस्तुत ग¥यो प्रतिवेदन

    काठमाण्डौँ १९ ।। वैशाखकाठमाण्डौँ, भक्तपुर, ललितपुर गरी ३ वटा जिल्लाका विभिन्न मण्डलीको सहभागीतामा चैत्र १८ गते बृकुटी मण्डपमा आयोजित ईस्टर महोत्सवको प्रतिवेदन मुल आयोजक समितिले प्रस्तुत गरेको छ । तीन वटा जिल्लाका संघसंस्था र चर्चहरुबाट ईस्टर महोत्सव सफल पार्नको लागि करि २१ लाख बराबरको रकम सहयोग प्राप्त भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । मुल आयोजक समितिको अनुसार गत वर्षको भन्दा…

    बाँकी अंश
  • हाम्रो आशा परमेश्वरमा हुनुपर्छ

    हाम्रो आशा परमेश्वरमा हुनुपर्छ स्वर्ग र पृथ्वीका मालिक परमेश्वर हुनुुहुन्छ भनेर संसारभरीका ख्रीष्टियनहरुले विश्वास गर्छन् । हामीले विश्वास गरेको परमेश्वर स्वर्ग र पृथ्वीको सृष्टिकर्ता हुनुहुन्छ । त्यसकारणले गर्दा परमेश्वरको आशा र भरोसमा बाँच्नु हाम्रो दाहित्व पनि हो । धेरै मानिसहरुले परमेश्वरको योजनालाई भुलेर आफूखसी जीवन बिताइरहेका हुन्छन् । परमेश्वरको काम के हो र परमेश्वरले मानिसलाई प्रेम गर्नु हुन्छ या हुँदैन…

    बाँकी अंश
  • धर्म परिवर्तनको हाउगुजी, अपराधीकरण र विभेदकारी कानुनको प्रयोग

    — बि. पी. खनाल देशमा एउटा मान्छे छ,ऊ आफूलाई “धर्मगुरू” ठान्छऊ आम हत्याको दुरुत्साहन गर्छभारि मानव जमघटमा हतिरयार प्रदर्शन गर्छसमाजको शान्ति भगं गर्न ऊ उद्दत छअतिवादका सबै हत्कण्डा मच्चाएरऊ देशमा आततायी हुंकार गर्छऊ उन्मुक्त अराजक द्वन्दको भोको छदेशमा अशान्ति मच्चाउनआफैंलाई गोली ठोक्न लगाएर भए पनिऊ धार्मिक–साम्प्रदायिक दङ्गाको योजना बुन्छ,उसले आफूलाई जघन्य हिंस्रक बनाएको छउसको आततायी अभिव्यक्ति सुनेरसमाजबाट शान्तिसँगै “धर्म” त्राहीमाम्…

    बाँकी अंश
  • जब न्यायलयले भेदभाव गर्छ, देशमा सुशानको परिकल्पना कसरी गर्नु ?

    हरि जिज्ञासुकतै कसैले भनेको सुनेको थिएँ “हाम्रो देश केहि मुठिभरीका मानिसहरुको लागि स्वर्ग छ ।” राजनीति र न्यायलाई अंगालो हालेका व्यक्तिहरुको लागि यो देश स्वर्ग नै छ । व्यक्तिगत स्वार्थको लागि सर्बसाधारणलाई चरम दुःख दिने राजनीति र न्यायलयको कुरा गरेर साध्य नै छैन । पोखरा प्रशस्थ कटनी मण्डलीका पास्टर केशवराज आचार्यलाई प्रभु येशूले कोरोना रोगलाई समेत निको पार्नुुहुन्छ भन्ने अभिव्यक्तिलाई…

    बाँकी अंश
  • युथ विथ अ मिशनका सस्थापक लोरेनको निधन

    असोज २० काठमाण्डौँयुवाहरुलाई परमेश्रको बचनमा जागृत बनाउने उद्देश्यले स्थापना भएको युथ विथ अ मिशनका ९थ्धबm०संस्थापक अध्यक्ष लोरन कनिङहामको निधन भएको छ । सन् १९३५ मा अमेरिकामा जन्मिएका क्यान्सर पिडित लोरेन कनिङहामको अक्टुबर ६ मा ८८ वर्षको उमेरमा निधन भएको हो । लोरेनले विश्वव्यापि रुपमा परमेश्वरको सुसमाचार पु¥याउने र चेला निमार्ण गर्ने कार्यको अन्तिम दौड सकाएका छन् । सन् १९६० मा…

    बाँकी अंश
  • सि.बि गहतराजको अभिव्यक्तिप्रति वीरबहादुर तामाङको असहमती

    असोज १० ।।ललितपुर राष्ट्रिय खीष्टियन महासंघ नेपालका अध्यक्ष चरी बहादुर गहतराज (सि.बी)ले २०८० असोज ९ गते मंगलबार पत्रकारसँग गरेको कुराकानीमा आफ्नो नाम जोडेर दिएको अभिव्यक्तिप्रति नेपाल राष्ट्रिय मण्डली संगतिका केन्द्रिय सचिव रेभ. पा.वीरबहादुर तामाङले असहमती जनाउनुभएको छ । महासंघका अध्यक्ष चरी बहादुर गहतराजले मंगलबार नेपाल राष्ट्रिय मण्डली सङ्गतिका अध्यक्ष रेभ. हनोक तामाङसँग कार्यगत एकता गर्न नसकिने तर वीरबहादुर तामाङ अध्यक्ष…

    बाँकी अंश
  • सामाजिक सद्भाव कायम राख्नलाई बुझ्नुपर्ने सत्यता

    – मानप्रसाद रिजाल सत्यताले मानिसको जिवनमा आएका समस्याहरुको समाधान गर्न सहायता गर्छ । धेरै जना मानिसहरु सत्य कुरा थाहा नपाएर वा बुझ्न नचाहेर नै कुनै बिषय प्रति गलत धारणा बनायका हुन्छन् । जुन भयानक हुन्छ । यि दिनहरुमा सामाजिक सन्जालहरुमा धेरै मानिसहरुले सामाजिक सदभाव भड्किने खालको अभिव्यक्ति दिइरहेका देख्न सकिन्छ । केहि मानिसहरुले आफ्नो राजनीतिक स्वार्थ पुरा गर्न तेसो गरेका…

    बाँकी अंश
  • नेपालको संविधान र ख्रीष्टियन विश्वास

    हरि जिज्ञासुसंविधानको धारा ४ (१) मा नेपाललाई धर्म निरपेक्ष राज्य भनिएको छ । त्यसको स्पष्टीकरणमा ‘सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ’ भनिएको छ । संविधानको धारा ४ (१) को व्यवस्था स्पष्टीकरणबाट नियन्त्रित छ । संविधानमा व्याख्या भए अनुसार संविधानको धारा ४ (१) को स्पष्टीकरणमा ‘सनातन धर्म’ उल्लेख भएकाले सनातन धर्ममात्र धर्म हो भन्ने देखिन्छ । नेपालमा दश…

    बाँकी अंश
Back to top button