Uncategorized

  • आमूल परिवर्तन नागरिक पार्टीको प्रदेश स्तरीय भेला सम्पन्न

    बिर बहादुर तामाङधरान–२ माघ ।। आमूल परिवर्तन नागरिक पार्टीको धार्मिक तथा अल्पसंख्यकहरुको राजनीतिमा सहभागिता तथा देशको वर्तमान अवस्था विषयक अन्तरक्रिया तथा १ नं .प्रदेश स्तरीय कार्यकर्ता भेला धरानको स्टार पूर्वी होटेलमा सम्पन्न भएकको छ । कार्यक्रममा पार्टीका वरिष्ठ नेता कमला हेम्चुरीले धार्मिक अल्पसंख्यक तथा सीमान्तकृतहरुको वर्तमान अवस्था र राजनीतिक पहुँच बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तब्य पार्टी…

    बाँकी अंश
  • अनन्त जीवनको बाटो देखाउन प्रभु येशू जन्मनुभएको हो

    – ईतिहास परियार २०८१/०९/१० गत्तेको दिन येशु जन्मदिनको सबैमा शुभकामना छ । हाम्रो पापको छुट्काराको निम्ति प्रमेश्वरले यस संसारमा पबित्र आत्मले भरिपूर्ण मानिसको रुपमा यक्लौटे पुत्र जसको नाम ईम्मानुएल, येशु राखिएको थिया । येशू पबित्र बाईबल अनुसार मानिषको रुपमा संसारमा जन्मलिएपछी थुप्रै आचार्यकामहरु गर्नुभएको कुराहरु पाउदछौँ । अन्धाहरुलाई निको पार्नुभएको,१२ बाह्र बर्ष सम्म रगत बग्ने स्थिरीलाई निको पार्नु भएको, अझ…

    बाँकी अंश
  • कर्णाली प्रदेशमा आयोजित जवान जागृति सम्मेलन सम्मपन्न, अब दुई वर्षपछि हुने

    हरि जिज्ञासुसुर्खेत २४, असोज ।। कर्णाली इसाई एकता सञ्जाल समिति र सुर्खेत इसाई समाजले आयोजना आयोजित संयुक्त दोस्रो जवान जागृति शिखर सम्मेलन आज बिहिबार सम्पन्न भएको छ । कर्णाली प्रदेशका दश जिल्लामा स्थापना भएका विभिन्न चर्चहरुका युवाहरु सहभागी हुनेगरी कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतमा असोज २२ गतेदेखि सुरु भएको शिखर सम्मेलन आशिषत रुपमा सम्पन्न भएको छ । कर्णाली प्रदेशका ख्रीष्टियन…

    बाँकी अंश
  • कर्णाली प्रदेश संयुक्त दोस्रो जवान जागृति शिखर सम्मेलन सुरु

    हरि जिज्ञासुसुर्खेत, २२ असोज ।।कर्णाली प्रदेश संयुक्त दोस्रो जवान जागृति शिखर सम्मेलन आज मंगलबारदेखि कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतमा सुरु भएको छ । कर्णाली इसाई एकता समाज सञ्जाल समिति र इसाई समाज सुर्खेतको आयोजनामा कर्णाली प्रदेशको १० वटा जिल्लामा स्थापित चर्चहरुबाट युवाहरु सहभागी हुनेगरी आयोजना गरेको दोस्रो शिखर सम्मेलन आजदेखि सुरु भएको हो । शिखर सम्मेलनको आज पहिलो दिन कर्णाली…

    बाँकी अंश
  • दाङका पास्टर विलसन सुनारको निधन

    दाङ ।। १५ भदौ ।। ईम्मानुयल चर्च घोराही दाङका पास्टर विलसन सुनारको सुनारको ७२ वर्षको उमेरमा निधन भएको छ । पास्टर विलसन सुनारको उपचारको क्रममा कुहोलपुर अस्पतालमा हिजो शुक्रबार निधन भएको हो । परमेश्वरमा विश्वास गरेपछि १६ वर्ष पास्टरीय सेवकाई गर्नुभएका पास्टर विलसन सुनारको पार्थिव शरिरको आज शनिबार सेवा संगतिपछि अन्तिम श्रदाञ्जलीसभा पछि दाहसंस्कार गरिएको छ । पास्टर विलसन सुनारले…

    बाँकी अंश
  • चीनमा विश्वासको कारण सताइएकाहरुको निम्ति प्रार्थना गर्नु आवश्यक

    काठमाण्डौँ, ३० साउन २०८१चीनको एक इसाई झाङ झानले कोभिड १९ को समाचार सम्प्रेशन गरेको भन्दै चाइना सरकारले उनलाई ४ वर्षको जेल सजाए सुनाएको थियो । सजाय सुनाएपछि उनी रिहा भएकी छिन् । उनले सानो गल्तीको कारण ४ वर्ष जेल जीवन विताएकी थिईन । उनी ४ वर्षपछि जेलबाट रिहा भएर पहिलो पटक चीनको चेङ्दुको प्रख्यात चर्च रिर्फड हाउस चर्चमा पुगेकी थिइन्…

    बाँकी अंश
  • रोल्पाका पास्टर जंगबहादुर बुढा मगरको निधन

    रोल्पा, २७ असार ।। स्तुती प्रशंसा चर्च रोल्पाका पास्टर जंगबहादुर बुढा मगरको ७३ वर्षको उमेर निधन भएको छ । त्रिबेनी गाउँपालिका गरगरे रोल्पामा स्थापना भएको स्तुती प्रशंसा चर्चका पास्टर जंग बहादुर बुढा मगरको विहिबार बिहान ४ बजे दाङको घोराही स्थित गोरखा अस्पपतालमा उपचारको क्रममा निधन भएको हो । स्तुती प्रशंसा चर्च स्थापना र रोल्पाका विभिन्न ठाउँमा चर्च स्थापनामा पास्टर जंग…

    बाँकी अंश
  • ११ औं बि.एन.सि.ए सम्मेलनको तयारी पूरा

    – हरि जिज्ञासुकाठमाण्डौँ, १२ असार ।। भुटनिज नेपाली चर्चेज अफ अमेरिकाद्वारा हरेक वर्ष अमेरिकामा आयोजना गरिने ११ औँ बि.एन.सि.ए समिटको तयारी पूरा भएको आयोजक टिमले जानकारी दिएको छ । जुन २७ देखि २९ तारिक सम्म अमेरिकामा आयोजित बि.एन.सि.ए सम्मेलनमा प्रमुख बक्ताको रुपमा डा. मनोज श्रेष्ठ, पास्टर कर्ण तिरुवा र नेपालबाट पास्ट लाजरस थुलुङ रहनुभएको छ । आयोजित सम्मेलनमा अमेरिकामा स्थापना…

    बाँकी अंश
  • पोप फ्रान्सिसले समलिंङ्गीहरुलाई अपमानित हुने शब्द प्रयोग भएकोमा माफी मागे

    काठमाण्डौँ, १७ जेठ ।। पोप फ्रान्सिसले इटालियन क्याथोलिक विशपहरुको समुहसँग समलिङ्गीहरुलाई प्रतिबन्धको बारेमा छलफल गर्दा अपमानजनक शब्द प्रयोग गरेकोमा माफी मागेका छन् । होली सी प्रेस अफिसका निर्देशक, म्याटियो ब्रुनीले मंगलबार एक विज्ञप्ति जारी गर्दै पोपले इटालियन शब्द प्रयोग गरेकोमा माफी मागेको बताएको हो । पोपले प्रयोग गरेको शब्द जसलाई अंग्रेजीमा “फ्यागोटनेस” भनिन्नछ । “पोपले कहिले पनि समलैंगिकहरुलाई आफूले अपमानित…

    बाँकी अंश
  • हार्दिक श्रद्धाञ्जली

    बाँकी अंश
Back to top button