आयरल्याण्डको एउटा चर्चमा आगजनी

काठमाण्डौँ, २१ भदौ ।। गत आइतवार उत्तरी आयरल्याण्डको कन्ट्री एन्ट्रिममा रहेको एउटा चर्चमा आगजनी भएपछि प्रहरीले आगजनीको अनुसन्धान सुरु गरेको छ ।


ग्रिनिसल्याण्डको चर्च अफ द होली नेममा मण्डलीहरूले आफ्नो ७० औं वार्षिकोत्सव मनाएको केही घण्टापछि आगलागी भएको थियो ।


आगलागीबाट चर्चको मुख्य भवन संगति हलमा ठूलो क्षति पुगेपनि घटनामा कुनै पनि मानवीय क्षति नभएको अन्तराष्टिय समाचार एजेन्सीमा उल्लेख गरेको छ ।


आगालागिपछि सोमबार दिउँसो एक पछिको बयानमा, बिशप जर्जले भनेका छन्, “जलेको भवन होइन तर आफ्ना परमेश्वरलाई माया गर्ने र उहाँले सेवा गर्न दिनुभएको समुदायलाई मन जलेको छ ।


चर्चका अगुवाहरुले सम्भावित आगजनी आक्रमणको पछि सक्रिय हुनेहरुलाई अगाडि आउन र प्रहरीले उनीहरुको खोजि गरी अनुसन्धान गर्नुपर्नें माग राखेका छन् ।

Observatory on Intolerance and Discrimination against Christians in Europe / Facebook

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button