एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न

एन.सि.एफ. नेपाल केन्द्रिय कार्यालयको सभा हलमा एकदिने प्रशिक्षण कार्यक्रम सुसम्पन्न भएकोछ ।


विभिन्न कलेज तथा मण्डलीहरुका युवा प्रतिनिधीहरुको सहभागिता रहेको कार्यक्रममा एन. सि. एफ. नेपालका केन्द्रिय अध्यक्ष रेभ. हनोक तामांग, सचिव रेभ. विर बहादुर तामांग, महासचिव रेभ. शेर ए.सी., बाग्मत्ती प्रदेशका अध्यक्ष पा. गौरव थिंग र महिला आयोगका अध्यक्ष श्रीमत्ती ज्योती भट्टाराई र कार्यालयका स्टाफहरू लगायतका व्यक्तित्वहरुको बिशेष उपस्थिती रहेको थियो ।


एन. सि. एफ. नेपालका केन्द्रिय अध्यक्ष रेभ. हनोक तामांग ज्युको सुरुको प्रार्थनाबाट सुरू भएको यस कार्यक्रमका प्रशिक्षक डा. स्टिभ हुनुहुन्थ्यो। एन. सि.एफ. नेपाल युवा आयोगको केन्द्रिय सदस्य श्री विक्कल थापा मगरले संचालन, श्री मन्दिप सुनारले आराधनामा अगुवाई र केन्द्रिय सचिव बीर बहादुर तामांग ज्युको अन्तिम प्रार्थना द्रारा कार्यक्रमको समापन गरिएकोछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button