चिनको यिछाङ चर्चद्वारा नयाँ भवन समर्पण


काठमाण्डौँ, १६ जेठ ।। चिनको हुबेईको यिछाङ चर्चले आफ्नो नयाँ भवन समर्पण गरेको छ ।


मे १५ मा एक कार्यक्रमको आयोजना गरेर चिनको हुबेइको यिछाङ चर्चले चर्च भवनको उद्घाटन तथा समर्पण गरेको हो ।


चर्च भवन समर्पण समारोहमा टीएसपीएमका अध्यक्ष र अध्यक्ष रेभ माओ याजुनले एफेसी ५ ः २६–२७ पदमा आधारित रहेर आशिषत चर्चको विषयमा परमेश्वरको बचनबाट बोल्नु भएको थियो ।


त्यसैगरी यिछाङ म्युनिसिपल ख्रीष्टियन काउन्सिलका अध्यक्ष रेभ। गुओ शेङले चर्च भवन निर्माणको कठिन यात्रा र परमेश्वरसँगको निरन्तर प्रार्थनाको विषयमा व्याख्या गर्नुभएको थियो । उद्घाटन समहारोहमा यिछाङ चर्च भवन निर्माण भएकोमा विभिन्न चर्चका पास्टर ज्यूहरुलाई बधाई तथा शुभकामना व्यक्ति गर्नुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button