नेपालको सुसमाचार क्षेत्रमा योगदान दिएकी डा. भाल इन्चको निधन

काठमाण्डौँ, ५ भदौ २०८१
नेपालको सुसमाचार क्षेत्रमा अतुलनीय योगदान पु¥याएकी डा. भाल इन्चको निधन भएको बताइएको छ । नेपालको स्वाथ्य क्षेत्रमा काम गरेर अतुलनीय योगदान पु¥याएकी डा. भाल इन्चको निधनको खबरले नेपालीहरुलाई दुःखी तुल्याएको छ ।


डा. भाल इन्चले नेपालको स्वाथ्य क्षेत्रमा ४० वर्ष निश्वार्थ सेवा पु¥याएर नेपाली मण्डली स्थापनामा समेत ठूलो योगदान पु¥याउनुभएको छ । नेपालको स्वाथ्य र सामाजिक क्षेत्रमा धेरै वर्ष अघिदेखि काम गर्दै आइरहेको आई. एन. एफ संस्थामा पु¥याएको उहाँको योगदान सम्झना योग्य छ ।


नेपाली प्रवासी एकता सञ्जालको संस्थापक सल्लाहकार समेत रहेकी डा. भाल इन्चले नेपालको विकास र नेपालीहरुको उन्नतीको लागि निकै अर्थपूर्ण सल्लाह समेत दिने गर्नुहुन्थ्यो । उहाँको निधनको खबर पछि नेपाली एकता संञ्चाल परिवारले दुःख व्यक्त गरेको छ ।


आफ्नो जीवनको अमूल्य समयलाई नेपालीहरुको आत्मा बचाउनको लागि खर्च गर्ने डा. भाल इन्चको निधनको खबरले नेपाली मण्डली र नेपाली पास्टरहरुले दुःख व्यक्त गर्नुभएको छ ।

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button