नेशनल पास्टर्स काउन्सिल नेपालले आत्मिक जागृति कार्यक्रम गर्दै

काठमाण्डौँ, ३१ साउन २०८१
नेशनल पास्टर्स काउन्सि नेपालले एक दिने आत्कि जाृति तथा चंगाई कार्यक्रमको आयोजना गरेको छ । पास्टर काउन्सिलले आगामी भदौ ५ गते बुधबार एक दिने आत्मिक जागृति तथा चंगाई कार्यक्रमको आयोजना गरेको हो ।


चेला चर्च बाफल, ललितपुरमा आयोजित आत्मिक जागृति तथा चंगाई कार्यक्रममा सहभागि हुनको लागि आयोजक समूहले आह्वान गरेको छ । आयोजित आत्मिक जागृति तथा चंगाई कार्यक्रमको संयोजकको रुपमा पास्टर सुन्दर गुरुङ रहनुभएको छ भने सचिवको रुपमा पास्टर उपेश नैबाघ रहनुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button