बाइबल सोसाइटीले मण्डलीसँग सम्बन्ध विस्तार गर्दै

असार ८ (२०८०) काठमाण्डौँ बाइबल सोसाईटीले सार्बजनिक सम्बन्ध तथा सञ्जाल विस्तार कार्यक्रम अन्र्तगत देशभरीका चर्चहरुमा बाइबल सोसाइटीको सम्बन्ध विस्तार गर्ने योजना बनाएको छ ।


विहिबार कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतमा एक कार्यक्रमको आयोजना गरी बाइबल सोसाइटीको उद्देश्य, बाइबल सोसाइटीले मण्डलीहरुको बीचमा गर्ने काम लगायतका विषयमा जानकारी गराएको थियो । सार्बजनिक सम्बन्ध तथा सञ्जाल विस्तार कार्यक्रममा कर्णालीका हुम्ला र डोल्पा बाहेक अरु सबै जिल्लाबाट इसाई समाजका अध्यक्ष र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।


सात वटै प्रदेशमा कार्यक्रम गरी विभिन्न जिल्लाका इसाई समाज र विभिन्न संघसंस्थासँग सहकार्य गर्दै बाइल सोसाइटीले गरिरिरहेको कार्यबारे जानकारी दिँदै आएको छ । नेपाली चर्चहरुले कसरी सौलियत रुपमा बाइबल पढ्न पाउँछन् र कसरी बाइल सोसाइटीले सौलियत रुपमा बाइल उपलब्ध गराउँन सक्छ भन्ने विषयमा छलफल हुने गरेको छ ।

Related Articles

One Comment

  1. बाइबल साेसाइटिका बालकृष्ण शर्मा र तेज जिरेल आफैमा भ्रस्ट हुन भन्न छर्लङ्ग भयकाे अबस्थामा अब कुनै उपाय नभयपश्चात अब चर्चहरुबाट फेरि कमाईखान र साेझा बिस्वासि ठग्न अर्याे याेजना बनाउन थालेछ?
    फटाहाहरु हरुकाे बिस्वास नगराैँ । अगुवा भनिनेहरु सबै लाेभ पापमा परेर पतित भय,,आफ्नाे तरिकाले पर्मेस्वरकाे सेवामा लागाैँ। ncs..ncf fncf कुनै पनि संस्था अनावस्यक हाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button