बाढीको कारण पाँचथरको एन.बि.सी चर्च जोखिममा

पाँचथर, ३ असार ।। भरी वर्षाको कारण बाढी आएर याङवरक गाउँपालिका वडा नं.१ फक्लुङ स्थित एन.बि.सी चर्च जोखिम अवस्थामा रहेको छ ।


वर्षाको कारण आइतबार आएको बाढीको कारण एन.बि.सी चर्च र एल्डर सुन्दर बान्वाना राई र सेविका निर्मलाई राईको घर समेत जोखिममा रहेका छन् ।


बाढीको कारण घर र चर्चमा समेत क्षति पुगेपछि अहिले एल्डर सुन्दर बान्तावको परिवार छिमेकिको घरमा आश्रय लिएको बताइएको छ ।


आइतबार पूर्वमा रहेको भारी वर्षाको कारण पाँचथरको विभिन्न क्षेत्रमा बाढीले क्षेति पु¥याएको छ भने हाल पाँचथरको विभिन्न ठाउँमा सडक अबुरुद्ध भएको जनाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button