९२ वर्षीका पास्टर दफ्तन सादा सम्मानित


ललितपुर १७, जेठ // नेपाल राष्ट्रिय मण्डली संगतिले ९२ वर्षीय पास्टर दफ्तन सादा ज्यूलाई सम्मान गरेको छ ।


नेपाल राष्ट्रिय मण्डली संगतिका संस्थापक सदस्य एवं प्रथम महान्त्री पास्टर दफ्तन सादालाई विहिबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।


आफ्नो जीवनकालमा पास्टर दफ्तन सादाले नेपाल राष्ट्रिय मण्डली संगतिमा रहेर नेपाली मण्डलीमा पु¥याएको अतुलनीय योगदानको कदर गर्दै मण्डली संगतिले रु ५०,००० (पचारस हजार नगद सहित) सम्मानति गरेको छ ।


सम्मानित कार्यक्रममा नेपाल राष्ट्रिय मण्डली संगतिका अध्यक्ष हनोक तामाङ लगायत संस्थाका अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button