bolawat

  • चर्च इतिहास

    हेटौडामा सामुदायिक बाइबल अध्ययन

    काठमाण्डौँ, २२ भदौ ।।एन.सि.एफ नेपाल बागमती प्रदेश युवा विभागको आयोजनामा दुई दिने सामुदायिक बाइबल अध्ययन तालिम सम्पन्न भएको छ । बागमती प्रदेशका विभिन्न युवाहरुको सहभागितामा मकवानपुरको हेटौडामा आयोजित दुई दिने तालिम समापन भएको हो । एन. सि. एफ नेपाल बागमती प्रदेश युवा विभागका अध्यक्ष रोज तामाङको सक्रियतामा सञ्चालित यस तालिममा मुख्य प्रशिक्षकको रुपमा पास्टर शक्ति प्राखिन रहनुभएको थियो । स्थानिय…

    बाँकी अंश
  • प्रार्थाना

    आयरल्याण्डको एउटा चर्चमा आगजनी

    काठमाण्डौँ, २१ भदौ ।। गत आइतवार उत्तरी आयरल्याण्डको कन्ट्री एन्ट्रिममा रहेको एउटा चर्चमा आगजनी भएपछि प्रहरीले आगजनीको अनुसन्धान सुरु गरेको छ । ग्रिनिसल्याण्डको चर्च अफ द होली नेममा मण्डलीहरूले आफ्नो ७० औं वार्षिकोत्सव मनाएको केही घण्टापछि आगलागी भएको थियो । आगलागीबाट चर्चको मुख्य भवन संगति हलमा ठूलो क्षति पुगेपनि घटनामा कुनै पनि मानवीय क्षति नभएको अन्तराष्टिय समाचार एजेन्सीमा उल्लेख गरेको…

    बाँकी अंश
  • चर्च इतिहास

    पर्सामा एक दिने दिदिबहिनी जागृति सम्मेलन

    प्रेम घिमिरेपर्सा, २१ भदौ ।। पर्सा ख्रीष्टियन समाज अन्तर्गतको दिदिबहनी समितिको आयोजनामा एक दिने दिदिबहिनी जागृति सम्मेलनको आयोजना गरिएको छ । पर्सा जिल्लामा रहेका विभिनन मण्डलीका दिदिबहिनीहरु आत्मिकरुपमा जागृत गराउँने उद्देश्यकासाथ एक दिने जागृति सम्मेलनको आयोजना गरिएको हो । प्रर्साको बिरगंञ्ज स्थित नवजीवन ए.जी चर्चमा आयोजित एक दिने दिदिबहिनी संगतिमा करिब १५० भन्दा बढी दिदीबहिनीहरुको सहभागीता रहेको छ । सम्मेलनमा…

    बाँकी अंश
  • मुख्य खबर

    ख्रीष्टियन समुदायलाई समाधीस्थलको चिन्ता, जलाउने कि गाड्ने ?

    – हरि जिज्ञासुनेपाल बहुजातीय र बहुभाषीय देश भएकाले यहाँ हरेकको फरक संस्कृति छ । धार्मिक संस्कार अनुसार कतिपय धर्मावलम्बीरुले व्यक्तिको निधनपछि शव समाधी गर्नेक्रममा कसैले गाड्छन् भने कसैले जलाउँछन् । हिन्दु धार्मिक समुदायभित्र “शव” लाई समाधी गर्दा जलाउने चलन भएपनि धामी, झाँक्री र पूजारीहरुलाई प्राया गाड्ने चलन हुन्छ । त्यसैगरी किराँती, मुस्लिम र केही अन्य धार्मिक समुदायले पनि “शव”दाह गर्दा…

    बाँकी अंश
  • प्रवासमा सेवकाइ

    पोप फ्रान्सिस्को ४५ औँ अपोस्टोलिक यात्रा सुरु

    काठमाण्डौँ २०, भदौ ।। पोप फ्रान्सिस आफ्नो ४५ औं अपोस्टोलिक यात्रा सुरु गरेका छन् । उनी इन्डोनेसियाको जकार्ता, पपुवा न्यू गिनी, टिमोर लेस्टे र सिङ्गापुर पुग्नेन् । उनले विश्वको सबैभन्दा बढी मुस्लिम बाहुल्य राष्ट्रको राजधानी जकार्तामा तीन रात बिताउनेछन् । उनको पहिलो आधिकारिक संलग्नता बुधबारबाट सुरु भएको छ । मुख्य मस्जिदको भ्रमण, निवर्तमान राष्ट्रपति जोको विडोडोसँग भेटघाट र करिब ७०…

    बाँकी अंश
  • चर्च इतिहास

    संयुक्त ईलोहिम कादोश मण्डलीको उद्घाटन

    ललितपुर, १९ भदौ ।। ललितपुरको सातदोबाटोमा संयुक्त ईलोहिम कादोश मण्डलीको उद्घाटन् भएको छ । आज मंगलबार मण्डलीमा एक कार्यक्रमको आयोजना गरी संयुक्त ईलोहिम कादोश मण्डलीको उद्घाटन भएको हो । रोजगारीको लागि ईजरायल पुगेकी माया सुनुवारले इजरायलमा करिब २० वर्ष मण्डली सेवकाई गरेपछि हाल नेपालमा पनि उहाँले मण्डली स्थापना गरी पास्टरीय सेवकाई गर्दै हुनुहुन्छ । इजरायलमा हुँदा लामो समयसम्म नेपालीहरुको बीचमा…

    बाँकी अंश
  • मुख्य खबर

    बुटवल ख्रीष्टियन समाजद्वारा रक्तदान कार्यक्रम

    बुटवल, १८ भदौ । बुटवल ब्लड बैँकमा रगतको कमी हुन थालेपछि बुटल ख्रीष्टियन समाज रुपन्देहीले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बुटल ख्रीष्यिन समाज रुपन्देहीको अयोजना गरेको रक्तदान कार्यक्रममा अनुग्रह प्रार्थनाच संगति, बुटुवल ख्रीष्टियन संयुक्त दिदीबहिनी संगतिले प्रायोजन गरेको थियो । मंगलबार बिहान ८ बजदेखि सुरु गरेको रक्तदान कार्यक्रममा ४७ जनाले रक्तदान गरेको पास्टर हरि रेग्मीले जानकारी दिनुभयो । पास्टर…

    बाँकी अंश
  • चर्च इतिहास

    दाङ इसाई समुदायको सक्रियतामा भरोसा सामुदायिक रेडियो सञ्चालनमा

    दाङ,१८ भदौ ।। दाङको घोराहीमा भरोसा सामुदायिक रेडियो सञ्चालनमा आएको छ । भरोसा सामुदायिक सेवाद्धारा सञ्चालित सामुदायि रेडियो भेरोसा १०४.९ मेघार्जले सोमबारदेखि परिक्षण प्रशारण सुरु गरेको हो । दाङ जिल्ला इसाई समुदायको सक्रियता र मानव विकास सामुदायिक सेवाको सहयोगमा सञ्चालित रेडियोले समुदायमा शिक्षा, स्वास्थ्य, रोजगार लगायत विकास निर्माणमा जनचेतना फैलाउनेछ । दाङ जिल्ला इसाई समुदायका अध्यक्ष तथा भरोसा सामुदायिक सेवा…

    बाँकी अंश
  • Uncategorized

    दाङका पास्टर विलसन सुनारको निधन

    दाङ ।। १५ भदौ ।। ईम्मानुयल चर्च घोराही दाङका पास्टर विलसन सुनारको सुनारको ७२ वर्षको उमेरमा निधन भएको छ । पास्टर विलसन सुनारको उपचारको क्रममा कुहोलपुर अस्पतालमा हिजो शुक्रबार निधन भएको हो । परमेश्वरमा विश्वास गरेपछि १६ वर्ष पास्टरीय सेवकाई गर्नुभएका पास्टर विलसन सुनारको पार्थिव शरिरको आज शनिबार सेवा संगतिपछि अन्तिम श्रदाञ्जलीसभा पछि दाहसंस्कार गरिएको छ । पास्टर विलसन सुनारले…

    बाँकी अंश
  • बाल कला

    VACANCY ANNOUNCEMENT

    बाँकी अंश
Back to top button