ख्रीष्टियन साहित्य
-
कविता
सुसमाचारयेशु ख्रीष्ट संसारमा आउनुभयोमानिसको रुप लिएर,हाम्रा सबै पाप र अधर्म, क्षमा गरिदिनुभयोकलबरीको क्रुशमा ,आफ्नो जीवन दिएर ! पापै नजान्नु हुने,पबित्र येशू प्रभुलेहाम्रा लागि, रगत बगाउनु भयो,पापको ज्याला मृत्यु,आफै लिईहामीलाई,अनन्त जीवन दिनुभयो !! मृत्युलाई जितेर, ख्रीष्ट प्रभुतेस्रो दिनमा बौरी उठ्नुभयो,उहाँ माथि बिश्वास गर्नेहरुलाइउद्दार र मुक्ति दिनुभयो !! आऊ सबै दाजुभाइ, दिदिबहिनीप्रभुलाइ विश्वास गर्नलाइ,हाम्रो पापको क्षमा पाईअनन्तको जीवन पाउनलाइ !! → रजिन…
बाँकी अंश -
बुझौं है सबैले
-एनपी खतिवडा (झ्याउरे छन्द) हे मेरो येशू हे मेरो प्रभु हे मेरो सहारातपाईं बिना जीवन मेरो लिदैन आकार हे मुक्तिदाता तारणहार सुनन पुकारतपाईं बिना कसैको पनि हुदैन उध्दार मिल्दैन मुक्ती धर्म र कर्म गरेर कहिलेबाटो र सत्य जीवन चिनौं बुझेर अहिले पापको क्षमा सजिलै मिल्छ येशूको नाउँमास्विकार्दै गल्ती आउनु पर्छ उनैको सामुमा सत्यता सधैं अभाव हुन्छ पाउन गाह्रो छसजिलो छैन…
बाँकी अंश -
झरीले बनको डडेलो निभाए जस्तै मनको डडेलो निभ्ने भइदिए
– हरि जिज्ञासु आजभोली खासै लेख्न मन लाग्दैन । लेख्नुपर्ने विषयहरु आँखाले देख्छ, मनले सुरक्षित साथ संकलन गरेर मनमै राख्छ तर लेख्नको लागि कलम चल्दैन । वास्तवमा कलम निरन्तर चल्नु पर्ने हो । जीवनका सत्य कथाहरु लेखिनुपर्ने हुन् । तर कलम चल्दैन अचेल । काठमाण्डौँ सहरका अनगिन्ति मान्छेहरुका फरक–फरक कथाहरु आँखाले देखिरन्छ । मनले साँहानुभुतीमात्र जनाउँछ, कलमले लेख्दैन म के…
बाँकी अंश -
‘संसारको नियम’ नामक ख्रीष्टियन म्यूजिक भिडियो सार्वजनिक
कात्तिक, ६ काठमाण्डौँ ।। ख्रीष्टियन समुदायको विश्वासलाई केन्द्रित गरी निर्माण गरिएको संसारको नियम नामक ख्रीष्टियन म्यूजिक भिडियो सार्बजनिक भएको छ । संसारको नियम र ख्रीष्ट येशूको प्रेमबारे भिन्नता दर्शाउन खोजेको उक्त म्यूजिक भिडियो सोमबार ग्रेस पेलेट्फर्म नामक युट्युब च्यानलबाट सार्बजनिक भएको हो ।https://www.youtube.com/watch?v=S68Lxh4Fcnk डेविड जेम्सको शब्द रचना र रोशन सेवकको निर्देशनमा निमार्ण भएको म्युजिक भिडियोमा मुख्य कलाकारहरु रोशन सेवक, प्रभा…
बाँकी अंश -
कहिले चाँही साँचो ख्रीष्टियन भई बाच्ने हो ?
लौन, ब्रत होइन उपबास बसेकोदर होइन, गुलियोमा फसेकोरातो सारी, के भयो त लाएर ?पाउना बनी, के भयो त आएर ?जोबनै साचेर, के भो त नाचेर ?छमछमी नाच्ने होखितिती हास्ने हो ।अनि भन्छन, ख्रीष्टमा नै बाच्ने हो । पानी बार्दिन, नाच्न छाड्दिनसंसार कै शक्तीमा, चर्च भित्रैको भक्तीमातिजैको आत्मिकी संगती,पाष्टर कै श्रीमती, अरु को त झन के गती ?शहर र गाऔंमा, यशुको…
बाँकी अंश -
धार्मिक सद्भाव विथोल्न खोज्दै हिन्दु धर्मगुरु श्रीनिवास आचार्य
साउन ३ (२०८०) काठमाण्डौँकेहि दिन यता धरान १४ दुईधारेमा मन्दिरको छेउमा चर्च बनाएको भन्दै बिजयपुर क्षेत्र धार्मिक संरक्षण समन्वय समिति र स्थानीय आक्रोशित छन् । धरान १४ दुईधारेमा मन्दिर छेउको निजि जग्गामा होली ट्रिनिटि बिलिभर्स इस्टर्न चर्चको भवन निमार्ण भएको छ । हिन्दु धार्मिक समुदायको मन्दिर छेउमा चर्च निमार्ण गर्न नहुने भन्दै बिजयपुर क्षेत्र धार्मिक संरक्षण समन्वय समितिले धरान उपमहानगरपालिकाका…
बाँकी अंश -
नयाँ करारको वर्णन (कविता)
छन्द: शार्दुलविक्रीडित ((१)) येशू नै हुनुभो मसीह सबका, मत्ती यही लेख्दछ्न्येशू नै हुन ईश- मानव सदा ,मर्कूसले देख्दछन्के के गर्नु भयो यसै जगतमा , लूका स्वयंले भनेयूहन्ना अघि आइ ख्रीष्ट प्रभुको, बाटो स्वयंले खने((२))कामै प्रेरितले गरे गजबले,फैल्यो सुसन्देश त्योरोमीको छ सुझाव मानव सबै, पापी अधर्मी छ जोकोरिन्थी पहिलो बताउँछ सधैं, जाँच्ने र बाँच्ने भनिदोस्रोले जहिले जताउँछ सबै , साँचौं र…
बाँकी अंश -
बाँच्ने छु स्वच्छन्दमा :कविता
२२कविता२२बाँच्ने छु स्वच्छन्दमाछन्दः शार्दुलविक्रीडित((१))तिम्रो दिव्य स्वरूप देख्न म सकौं, इच्छा छ मेरो प्रभोतिम्रै सामु सधैं भएर म बसौं , भिक्षा छ मेरो प्रभोसारा वैभव जे छ त्यो हजुरको, देखौं म जैले पनितिम्रै भक्त बनेर नित्य महिमा , लेखौं म ऐले भनी((२))तिम्रो प्रेम सधैँ म चाख्न मनमा ,खोज्दै छु हे ईश्वरतिम्रै देन सदैब राख्न जनमा , रोज्दै छु हे ईश्वरबाटो त्यो…
बाँकी अंश -
एन.पी खतिवडाको ख्रीष्टियन भजन गीत
#भजन्# भजौं येशू नाम भजौं येशू नाम उद्धार मुक्ती पाउन यहि हो सहि ठाम ~कोरस यो धर्ती येशूको यो आकाश येशूको जगत संसार येशूको प्रकाश येशूको छोड्नु पर्छ सबै कुरा लानु के छ र रित्तै आयौं हाम्रो साथमा जानु के छ र येशू नाम जस्तो अर्को छैन कुनै नाम यहि नाममा रमाउँदै गरौं राम्रो काम लोभ छोडौं मोह छोडौं छोडौं…
बाँकी अंश -
हे मेरो येशू हे मेरो प्रभु हे मेरो सहारा
©️ एन्.पी खतिवडा झ्याउरे छन्द हे मेरो येशू हे मेरो प्रभु हे मेरो सहारा तपाईं बिना जीवन मेरो लिदैन आकार हे मुक्तिदाता तारणहार सुनन पुकार तपाईं बिना कसैको पनि हुदैन उध्दार मिल्दैन मुक्ती धर्म र कर्म गरेर कहिले बाटो र सत्य जीवन चिनौं बुझेर अहिले पापको क्षमा सजिलै मिल्छ येशूको नाउँमा स्विकार्दै गल्ती आउनु…
बाँकी अंश