प्रवासमा सेवकाइ

  • कर्णाली प्रदेशमा आयोजित संयुक्त जवान जागृति शिखर सम्मेल तस्बिरमा हेर्नुहोस्

    बाँकी अंश
  • चीनमा एक अत्याधुनीक चर्चको उद्घाटन

    काठमाण्डौँ, १७ असोज ।। चिनको फुजाऊ पुजियानमा रहेको चाङ्ले जिल्लाको चेङ्गुआन चर्चले आफ्नो नयाँ चर्चको उद्घाटन र समर्पण समारोह आयोजना गरेको छ । करिब एक सय वर्ष पुरानो मानिने चर्चको नयाँ भवनको उद्घाटन गरिएको छ । चर्चको उद्घाटन समारोहमा चाङ्ले क्रिस्चियन काउन्सिलका अध्यक्ष र चेङ्गुआन चर्चका पास्टर इन्चार्ज पास्टर लिउ लिजेनले सञ्चालन गर्नुभएको बताइएको छ । चर्च उद्घाटन समारोहमा जब…

    बाँकी अंश
  • दक्षिण कोरियामा अन्तराष्ट्रिय मिसन सम्मेलन

    काठमाण्डौँ, ७ असोज ।। दक्षिण कोरियामा चौथो अन्तराष्ट्रिय मिसन सम्ेलन सञ्चालन भइरहेको छ । करिब २०२ राष्ट्रबाट पास्टर तथा अगुवाहरुको सहभागितामा चौथो अन्तराष्ट्रिय मिसन सम्मेलनको आयोजना गरेको हो । ख्रीष्टियन समुदायमाथिको सतावट र विश्वभरी येशूको सुसमाचार पु¥याउनकालागि देखा परेका चुनौती र त्यसका समाधानबारे चौथो मिसन सम्ेलनमा छलफल र हुने जनाइएको छ । करिब ५ हजार भन्दा बढी ख्रीष्टियन अगुवाहरु सहभागी…

    बाँकी अंश
  • नेपाली ख्रष्टियन एकता समाज जापानको ८ औँ वार्षिक सम्मेलन

    जेम्स राना जापान , ५ असोज ।। नेपाली ख्रीष्टियन एकता समाज जापानको ८ औँ वार्षिक सम्मेलन सम्पन्न भएको छ । नेपाली ख्रीष्टियन एकता समाज जापानले जापानको नागोया इम्मानुएल चर्चमा शनिबार एक कार्यक्रमको आयोजना गरी ८ औँ वार्षिक सम्मेलन सम्पन्न गरेको हो । नेपाली ख्रीष्टियन एकता समाजका अध्यक्ष सागर विष्टको सभाध्यक्षता रहेको बार्षिक सम्मेलन कार्यक्रममा प्रमुख अतिथि तथा वक्ताको रुपमा तोचिकी…

    बाँकी अंश
  • पोप फ्रान्सिस्को ४५ औँ अपोस्टोलिक यात्रा सुरु

    काठमाण्डौँ २०, भदौ ।। पोप फ्रान्सिस आफ्नो ४५ औं अपोस्टोलिक यात्रा सुरु गरेका छन् । उनी इन्डोनेसियाको जकार्ता, पपुवा न्यू गिनी, टिमोर लेस्टे र सिङ्गापुर पुग्नेन् । उनले विश्वको सबैभन्दा बढी मुस्लिम बाहुल्य राष्ट्रको राजधानी जकार्तामा तीन रात बिताउनेछन् । उनको पहिलो आधिकारिक संलग्नता बुधबारबाट सुरु भएको छ । मुख्य मस्जिदको भ्रमण, निवर्तमान राष्ट्रपति जोको विडोडोसँग भेटघाट र करिब ७०…

    बाँकी अंश
  • नेपालको सुसमाचार क्षेत्रमा योगदान दिएकी डा. भाल इन्चको निधन

    काठमाण्डौँ, ५ भदौ २०८१नेपालको सुसमाचार क्षेत्रमा अतुलनीय योगदान पु¥याएकी डा. भाल इन्चको निधन भएको बताइएको छ । नेपालको स्वाथ्य क्षेत्रमा काम गरेर अतुलनीय योगदान पु¥याएकी डा. भाल इन्चको निधनको खबरले नेपालीहरुलाई दुःखी तुल्याएको छ । डा. भाल इन्चले नेपालको स्वाथ्य क्षेत्रमा ४० वर्ष निश्वार्थ सेवा पु¥याएर नेपाली मण्डली स्थापनामा समेत ठूलो योगदान पु¥याउनुभएको छ । नेपालको स्वाथ्य र सामाजिक क्षेत्रमा…

    बाँकी अंश
  • पाकिस्तानका इसाईहरुलाई सतावट बढ्दै

    काठमाण्डौँ, ५ भदौ २०८१ ।।क्रिस्चियन विरोधी सतावटको लहर चलेको एक वर्षपछि पाकिस्तानमा क्रिस्चियनहरू थप हिंसात्मक आक्रमणको डरमा बाँचिरहेको बताइएको छ । शुक्रबार क्रिश्चियनहरू विरुद्ध हिंसाको एक वर्षको वार्षिकोत्सव मनाइयो । जहाँ हजारौँको भीडले २५ भन्दा बढी चर्चहरु तोडफोड गरेको द्दछ गिर्जाघर तोडफोड गरेको बताइएको छ । पाकिस्तानमा स्थापना भएका चर्चहरुको समुहले चर्च तोडफोड नगर्न आग्रह गरेता पनि हजारौँको भीडले चर्चहरु…

    बाँकी अंश
  • येशूको पछि म हिड्न लागेँ !

    आज पनि चर्चमा मधुर स्वरमा एउटा भजन गाइन्छ, “येशूको पछि म हिड्न लागेँ, फर्कदिन, फर्कदिन ।” भावनात्मकरुपमा यो भजन गाउँदा धेरैको मन येशूसँग जोडिन्छ । यो भजनको पुरै अंश गाउँने हो भने बढो आनन्द आउँछ । हामी येशूको पछि हिडेका मान्छेहरु हौँ । जस्तोसुकै बाधा र अफ्ठेरा परिस्थितिहरु आएपनि हामी येशूलाई छोड्दैनौँ । दुनियाले त्यागेतापनि हामी येशूको पछि लागिरहन्छौँ तर…

    बाँकी अंश
  • नेशनल पास्टर्स काउन्सिल नेपालले आत्मिक जागृति कार्यक्रम गर्दै

    काठमाण्डौँ, ३१ साउन २०८१नेशनल पास्टर्स काउन्सि नेपालले एक दिने आत्कि जाृति तथा चंगाई कार्यक्रमको आयोजना गरेको छ । पास्टर काउन्सिलले आगामी भदौ ५ गते बुधबार एक दिने आत्मिक जागृति तथा चंगाई कार्यक्रमको आयोजना गरेको हो । चेला चर्च बाफल, ललितपुरमा आयोजित आत्मिक जागृति तथा चंगाई कार्यक्रममा सहभागि हुनको लागि आयोजक समूहले आह्वान गरेको छ । आयोजित आत्मिक जागृति तथा चंगाई…

    बाँकी अंश
  • मिसनरी डा. डोरिस ब्रोघमको ९८ वर्षको उमेरमा निधन

    काठमाण्डौँ, ३१ साउन २०८१ताइवानमा लामोसमयदेखि सेवा पु¥याएकी मिसनरी डा. डोरिस ब्रोघमको ९८ वर्षको उमेरमा निधन भएको छ । ताइवानको ओभरसिज रेडियो एण्ड टेलिभिजन (ओआरटीभी)का अनुसार अमेरिकी मिसनरी डा. डोरिस ब्रोघमको गत हप्ता उपचारको क्रममा निधन भएको हो । अमेरिकी मिसनरी डा. डोरिस ब्रोघमले आफ्नो जीवनकालको ७३ वर्षदेखि ताइनका ख्रीष्टियन समुदायको बीचमा काम गर्दै आएकी थिइन् । ताइवानमा सुसमाचार त्यहाँका मानिसहरुलाई…

    बाँकी अंश
Back to top button