प्रवासमा सेवकाइ

  • हिंसा समस्याको समाधान होइन भन्दै दसौँ हजार इजरायली सडकमा निस्किए

    काठमाण्डौं, १० चैत्र । इजरायली प्रधानमन्त्री नेतन्याहूको आदेशमा गाजामा गत हप्तादेखि ध्वंसात्मक आक्रमण भइरहेको विरोधमा इसराइली नागरिकहरू सडकमा निस्किएका छन् । शनिबार रातको समयमा उपस्थित भएका हजारौं मानिसहरूले मोबाइलको टर्च बालेर प्रदर्शन गरेका थिए । उनीहरूले सरकार विरोधी नाराबाजी पनि गरेका छन् । सन् २०२३ को अक्टोबर ७ यता पटक–पटक इसराइलीहरू युद्धलाई प्राथामिकता नदिन भन्दै सडकमा निस्किएका थिए र सरकारको…

    बाँकी अंश
  • पास्टर मंगलमान महर्जन परमेश्वरको सेवामा सक्रिय रहेको ४० वर्ष पुगेको उपलक्ष्यमा वर्षगाँठ

    काठमाण्डौं, २२ फागुन ।। क्वाइनोनिया पाटन मण्डलीका पास्टर रेभ.डा. मगंलमान महर्जन परमेश्वरको सेवामा सक्रिय रहेको ४० वर्ष पुगेको उपलक्ष्यमा वर्षगाँठ मनाइएको छ । क्वाइनोनिया पाटन मण्डलीले बिहिबार काठमाण्डौँको प्रज्ञाप्रतिष्ठानमा एक कार्यक्रमको आयोजना गरी रेभ.डा.मंगलमान महर्जनले सेवाकाईमा पु¥याएको योगदानको कदर गर्दै ४० वर्षगाँठ मनाइएको हो । नेपाली मण्डलीहरुले मण्डली स्थापना भएको उपलक्ष्यमा मण्डलीको वार्षिकोत्सव मनाएपनि पास्टरले सेवा पु¥याएको वर्ष गाँठ मनाइएको…

    बाँकी अंश
  • चिनको शाङ्घाई स्थित पहिलो महिला पास्टरको १०६ वर्षको उमेरमा निधन

    फेब्रुअरी १९, २०२५ .// रेभरेंड दाई लिज्हेन, शाङ्घाइका सबैभन्दा जेष्ठ पास्टर, गत शुक्रबार, फेब्रुअरी १४, २०२५ मा १०६ वर्षको उमेरमा आफ्नो घरमा निधन भएको छ। १९१८ मा झेजियाङ प्रान्तको जियाशिङमा क्रिश्चियन परिवारमा जन्मेकी दाई १९८१ मा पास्टरको रूपमा अभिषिक्त भएकी थिइन्। शाङ्घाइमा चर्चहरू पुनःखोलिएपछि उनी पहिलो अभिषिक्त पास्टरहरूमध्ये एक थिइन् र त्यो समयमा अभिषेक गरिने पहिलो महिला पास्टर थिइन्। शाङ्घाइको…

    बाँकी अंश
  • घोराही नगर इसाई दिदीबहिनीको अध्यक्षमा सजना ताम्राकार

    दाङ, ७ माघ ।। घोराही नगर इसाई दिदीबहिनी संगतिको अध्यक्षमा सजना ताम्राकार चयन हुनुभएको छ । आज सोमबार घोराहीमा आयोजित घोराही नगर इसाई दिदीबहिनी संगतिको साधारणसभाबाट सजना ताम्राकार अध्यक्षमा चयन हुनुभएको हो । दाङ जिल्ला इसाई समुदायका अध्यक्ष जीवन गुरुङको प्रमुख आथित्यता रहेको घोराही नगर इसाई दिदीबहिनी संगतिको साधारण सभामा घोराही नगरपालिकामा स्थापना भएका चर्चहरुबाट दुई सय भन्दा बढी दिदीबहिनीहरुको…

    बाँकी अंश
  • सेवकाइको लागि अभिषेक कार्यक्रम

    काठमाण्डौं–२७ पुस ।। ललितपुरको राइज एशिया फेलोशिपको सेवकाईको पास्टर तथा अगुवाहरुको अभिषेक भएको छ । आज शनिबार राईज एशिया फेलोशिप चर्चमा कार्यक्रम गरी पास्टर, अगु्वा डिकन, डिकनेश र अगुवाहरुलाई सेवाकाइको लागि अभिषेक गरिएको हो । सेवकाईको लागि अभिषेक हुनेहरुमा भरत/कल्पना अधिकारी सह–पास्टर, एज्रा गोपाल ढंगेल एल्डेर, जोसेफ/ आरती क्षेत्री अधिकारी, युवा पास्टर तथा आराधना अगुवा, सोनाम शेर्पा/ मुगा शेर्पा, डिकन…

    बाँकी अंश
  • राष्ट्रका निम्ति प्रार्थना गर्दै एनसिएफ नेपालले मनायो ६५ औं वार्षिकोत्सव

    काठमाण्डौं, २३ पौष ।। नेपाल राष्ट्रिय मण्डली संगतीले राष्ट्रका लागि प्रार्थनका साथ ६५ औं वार्षिकोत्सव मनाएको छ ।आज मंगलबार ललितपुरको आराधना चर्चमा एक कार्यक्रमको आयोजना गरी प्रार्थाना सहित ६५ औं वार्षिकोत्सव मनाएको हो । ख्रीष्टियन समुदायको हितमा काम गर्दै आएको एनसिएफले विभिन्न सामाजिक काममा सक्रिय रहेर देशमा आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा ठूलो योगदान पु¥याउँदै आएको छ । नेपाल राष्ट्रिय…

    बाँकी अंश
  • इसाई चलचित्र “छुटकारा” प्रेरणादायी बन्छ ः निर्देशक रोशन सेवक

    काठमाण्डौं, १४ पुस ।। इसाई चलत्रित्र छुटकाराका निर्माता तथा निर्देशक रोशन सेवकले छुटकारा चलचित्रले सुसमाचार र आत्मिक क्षेत्रमा ठूलो योगदान पु¥याउनुको साथै प्रेरणादायी बन्न सक्ने बताउनुभएको छ । निर्माता तथा निर्देशक रोशन शेवकलले ललितपुरमा प्रदर्शनमा आउँन लागेको छुटकारा चलचित्रबारे पत्रकार सम्मेलन गरी चलचित्र इसाई समुदायको लागि प्रेरणादायी बन्न सक्ने बताउनु भएको हो । निर्देशक रोशन सेवकले भन्नुभयो,“हामीले ठूलो मेहनतकासाथ चलचित्र…

    बाँकी अंश
  • बोलावट पत्रिकाको ख्रीष्टमस विशेष प्रकाशित अंक पढ्न सक्नुहुन्छ ।

    बाँकी अंश
  • ख्रीष्टमस शुभकामना आदान–प्रदान

    बारा, ७ पुस ।। बारा जिल्ला इसाई समाज अन्तर्गत जितपुर सिमारा नगर इसाई समाजको आयोजनामा ¥याली तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । विभिन्न सास्कृतिक झाँकी सहित जितपुर बजारदेखि सुरु भएर सिमरा नगर परिक्रमा गरिएको थियो । श्याम दुतराजले सन्चालन गर्नु भएको उक्त कार्यक्रममा प्रमुख अतिथी जितपुर सिमरा उपमहानगरपालिका नगर प्रमुख राजन पौडेल शुभकामना ब्यक्त गर्नु भएको थियो । पास्टर…

    बाँकी अंश
  • कोशी प्रदेश इसाई समाजद्वारा शुभकामना आदानप्रदान

    काठमाण्डौं, १ पौष ।। कोशी प्रदेश इसाई समाजले ख्रीष्टमस २०२४ तथा हाम्रो प्रभुको वर्ष २०२५ को पूर्वसन्ध्यामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । समाजका अध्यक्ष विक्रम वर्णवासको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख वक्ता आदरणीय रेभ. दिलिप क्षेत्री हुनुहुन्थ्यो । रेभ. राजेन्द्र मल्लको प्रमुख आतिथ्य तथा रेभ. गंगा आलेको विशिष्ट आतिथ्यतासँगै सुरु भएको कार्यक्रममा उपाध्यक्ष पा. विकास राईले स्वागत मन्तव्य राख्नुभएको…

    बाँकी अंश
Back to top button