प्रार्थाना

  • दाङमा युवाहरुको आत्मिक जागृतिका लागि बृहत युवा जागृति सम्मेलन

    हरि जिज्ञासुदाङ,२७ असोज ।। दाङ जिल्लाको घोराहीमा बृहत युवा जागृति सम्मेलन सुरु भएको छ । दाङ इसाई युवा संगतिद्धारा आयोजना गरेको समर्पणता शिर्षकको सम्मेलन आज आइतबार देखि सुरु भएको हो । दाङ जिल्लामा स्थापना भएका विभिन्न चर्चका युवाहरु सहभागी हुनेगरी आयोजना गरेको युवा जागृति सम्मेलनको उद्घाटन घोराही उपमाहानगरपालिकाको उप प्रमुख हुमा डाँगीले गर्नुभएको छ । दाङ जिल्ला इसाई समुदायका अध्यक्ष…

    बाँकी अंश
  • कर्णाली प्रदेशमा आयोजित जवान जागृति सम्मेलन सम्मपन्न, अब दुई वर्षपछि हुने

    हरि जिज्ञासुसुर्खेत २४, असोज ।। कर्णाली इसाई एकता सञ्जाल समिति र सुर्खेत इसाई समाजले आयोजना आयोजित संयुक्त दोस्रो जवान जागृति शिखर सम्मेलन आज बिहिबार सम्पन्न भएको छ । कर्णाली प्रदेशका दश जिल्लामा स्थापना भएका विभिन्न चर्चहरुका युवाहरु सहभागी हुनेगरी कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतमा असोज २२ गतेदेखि सुरु भएको शिखर सम्मेलन आशिषत रुपमा सम्पन्न भएको छ । कर्णाली प्रदेशका ख्रीष्टियन…

    बाँकी अंश
  • उपत्यकामा बाढीको कारण ३२ भन्दा बढी चर्चमा क्षति पुगेको अनुमान

    काठमाण्डौँ, १८ असोज ।। गत हप्ता शनिबार आएको बाढीको कारण काठमाण्डौँ उपत्यकाको बागमती नदी किनारामा रहेका चर्चहरुमा क्षति पुगेको छ । ललितपुरको टिकाभैरव हुँदै बग्ने नख्खु खोला छेउछाउमा रहेका चर्चहरुमा ठूलो क्षति भएको छ । ललितपुरको नख्खु कोला छेउमा रहेका १० भन्दा बढी चर्चहरु बाढीले पूर्णरुपमा क्षति गरेको छ भने अन्य चर्चहरुमा सामान्य क्षति भएको छ । चर्चभित्र रहेका आराधानासामाग्री…

    बाँकी अंश
  • चीनमा एक अत्याधुनीक चर्चको उद्घाटन

    काठमाण्डौँ, १७ असोज ।। चिनको फुजाऊ पुजियानमा रहेको चाङ्ले जिल्लाको चेङ्गुआन चर्चले आफ्नो नयाँ चर्चको उद्घाटन र समर्पण समारोह आयोजना गरेको छ । करिब एक सय वर्ष पुरानो मानिने चर्चको नयाँ भवनको उद्घाटन गरिएको छ । चर्चको उद्घाटन समारोहमा चाङ्ले क्रिस्चियन काउन्सिलका अध्यक्ष र चेङ्गुआन चर्चका पास्टर इन्चार्ज पास्टर लिउ लिजेनले सञ्चालन गर्नुभएको बताइएको छ । चर्च उद्घाटन समारोहमा जब…

    बाँकी अंश
  • बिर्तामोडमा जैतून छायाँ धन्यबाद कार्यक्रम सम्पन्न

    बिर बहादुर तामाङ झापा । विर्तामोड नगर ईसाई समाज जवान संगतिले जेैतुन छाँया कन्सर्ट सफलताका साथ सम्पन्न भएको भन्दै असोज १४ गते सोमबार एक कार्यक्रमका बिच धन्यवाद कार्यक्रम गरेको छ । गत असोज ३ गते बिहीबार धुलाबारीमा सम्पन्न जेैतुन छाँया सिजन ३ एपिसोड २ मा १४ सयको हाराहारीमा दर्शकको उत्साहजनक उपस्थिति रहेको भन्दै आयोजक समितिले कार्यक्रमको शुरुवात समयदेखि कार्यक्रम सफलताको…

    बाँकी अंश
  • कमल गाउँपालिका इसाई समाजको अध्यक्षमा पास्टर प्रताप बि.क.

    –बिर बहादुर तामाङझापा, १४ असोज ।। कमल गाउँपालिका ईसाई समाजको ९ ओैं अधिवेशन तथा १९ औं वार्षिक साधारणसभा केरखा स्थित ज्योति चर्चमा सम्पन्न भएको छ । आईतबार सम्पन्न साधारणसभामा कमल गाउँपालिका इसाई समाजको अध्यक्ष रेभ.जोन मूर्मुको सभाअध्यक्षता तथा झापा जिल्ला ईसाई समाजका अध्यक्ष रेभरेण्ड अमरदिप आले मगरको प्रमुख आतिथ्यमा भव्य रूपले सम्पन्न भएको छ । उक्त अधिवेशनमा कमल समाजका अध्यक्ष…

    बाँकी अंश
  • प्रार्थना र परिश्रमले १५ कर्मचारी सम्मान गर्न पुगेका बलबहादुर

    काठमाण्डौँ, ६ असोज ।। सल्यानका बलबहादुर ओलीको नामबाट काठमाण्डौँमा परिचित छ बि.बि ओली मिट सप । त्यही मिट सपलाई हाल बलबहादुरले बि.बि ओली मिट मार्टको रुपमा चलाईरहनुभएको छ । परमेश्वरसँगको प्रार्थनासहित परिश्रम गर्ने बलबहादुरले २०७२ सालमा सानो रकमबाट एउटा सानो मासु पसल सुरु गरेको बताउनुहुन्छ । व्यापार सुरु गर्दा बलबहादुरका थुप्रै संघर्षका कथाहरु छन्, जनु कथा जोकोहीलाई पनि सुन्न मजा…

    बाँकी अंश
  • भ्रुणको आवाज नेपालको १५ औँ साधारणसभा सम्पन्न

    काठमाण्डौँ, ४ असोज ।। भ्रुणको आवाज नेपालको १५ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । भ्रुणको आवाज नेपालले गत मंगलबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी १५ औँ वार्षिक साधरणसभा गरेको हो । संस्थाका अध्यक्ष सुजन कूँवर पौडेलको अध्यक्षतामा सुरु भएको साधारणसभा कार्यक्रममा एस्तर खत्रीले संचालन गर्नुभएको थियो भने स्वागत मन्तव्य मितला प्रधानले राख्नुभएको थियो । साधारण सभामा भ्रुणको आवाज नेपालका…

    बाँकी अंश
  • हन्ना प्रार्थना समूद्वारा युवा जागृति सम्मेलन आयोजित

    काठमाण्डौँ, ३ असोज ।। संविधान दिवसको अवसरमा सियोन हन्ना प्रार्थना समहुले एक दिने युवा जागृति सम्मेलन आयोजना गरी सम्पन्न गरेको छ । हन्ना प्रार्थना समुहमा जोडिएका केही चर्चहरुको युवाहरुको सहभागितामा सियोन हन्ना प्रार्थना समुहल आज विहिबार काठमाण्डौँमा युवा जागृति सम्मेलनको आयोजना गरेको हो । सियोन हन्ना प्रार्थना समुहले देशको, राजनीतिक, आर्थिक, सामाजिक र नेपाली ख्रीष्टियन समुदायको हितको निम्ति निरन्तर प्रार्थना…

    बाँकी अंश
  • झापामा जैतुन छाँया लाइभ कन्सर्ट हुदै

    –बिर बहादुर तामाङझापा, १ असोज ।। जैतुन छाँया लाइभ कन्सर्ट (सिजन–३ एपिसोड–२ ) पासाङ्ग ल्हामु स्मृति जेसिस सामुदायीक भवन धुलावारीमा यही असोज ३ गते बिहीबार हुने भएको छ । गायक एड्रिन देवान सहित द सोजुनर्स ब्याण्ड बिर्तामोड पुगेको छ । उक्त ब्याण्डलाई आयोजक बिर्तामोड नगर ईसाई जवान संगतीले खादा लगाइदिएर स्वागत गरेका छन् । सो अवसरमा नगर अध्यक्ष गायस शेर्पाले…

    बाँकी अंश
Back to top button