प्रार्थाना

  • इसाई समुदाय दाङको अध्यक्षमा पास्टर जीवन गुरुङ

    दाङ, २३ भदौ ।। इसाई समुदाय दाङको अध्यक्षमा अनन्तझरी मण्डली घोराहीका पास्टर जीवन गुरुङ चयन हुनुभएको छ । आज आइतबार दाङको तुलसीपुरमा आयोजित साधारणसभाबाट पास्टर जीवन गुरुङ इसाई समुदाय दाङको अध्यक्षमा चयन हुनुभएको हो । इसाई इसाई समुदायको अध्यक्षमा जीवन गुरुङ रहनुभएको छ भने उपाध्यक्षमा पास्टर नेब बहादुर बि.क, सचिव सुनिल मगर, कोषाध्यक्षमा पास्टर जि.एल. नेपाली, सह सचिवमा पास्टर दिलीप…

    बाँकी अंश
  • आयरल्याण्डको एउटा चर्चमा आगजनी

    काठमाण्डौँ, २१ भदौ ।। गत आइतवार उत्तरी आयरल्याण्डको कन्ट्री एन्ट्रिममा रहेको एउटा चर्चमा आगजनी भएपछि प्रहरीले आगजनीको अनुसन्धान सुरु गरेको छ । ग्रिनिसल्याण्डको चर्च अफ द होली नेममा मण्डलीहरूले आफ्नो ७० औं वार्षिकोत्सव मनाएको केही घण्टापछि आगलागी भएको थियो । आगलागीबाट चर्चको मुख्य भवन संगति हलमा ठूलो क्षति पुगेपनि घटनामा कुनै पनि मानवीय क्षति नभएको अन्तराष्टिय समाचार एजेन्सीमा उल्लेख गरेको…

    बाँकी अंश
  • VACANCY ANNOUNCEMENT

    बाँकी अंश
  • शनिबार संगतिपछि चर्चमा बसेकी थिइन् मृतक धनजिता बुढा

    रोल्पा, २ भदो २०८१रोल्पा जिल्लाको रोल्पा नगरपालिका वडा नं. २ मुलपानीमा एक वर्ष अघिदेखि बेथल चर्च रोल्पाको शाखा चर्च स्थापना भएको थियो । सेवा संगतिका लागि मण्डलीका सदस्यहरु चर्च भवन निर्माणमा जुटेका छन् । अहिले मुलपानीमा बेथल चर्चको नयाँ भवन निर्माण हुँदैछ । हिजो शरिबार संगति हुने भएकाले चर्चका सबै सदस्यहरु मिलेर टिनको अस्थायी चर्च भवनमा परमेश्वरको आराधाना गरे ।…

    बाँकी अंश
  • रुकुमको अनुग्रह चर्चको अग्रसरतामा मध्यपहाडी लोकमार्गको नाला सफाई

    रुकुम पूर्व, २० साउन ।।रुकुम पूर्वको सदुरमकाम रुकुमकोटको अनुग्रह ए.जी एफ एन चर्चको अग्रसरतामा मध्यपहाडी लोकमार्गको नाला सफाई गरिएको छ । रुकुमपूर्व खण्ड स्थिति मध्य पहाडी छेउमा रहेको झरणा होटेल र अनुग्रह एजी एफ एन चर्च हुदै सिस्ने गाउँपालिका वडा नम्बर ५ को टाकुरा जाने कच्ची सडक खण्डसम्म शनिबार सरसफाइ गरिएको हो । साप्ताहिक संगति सकिए लगत्तै मध्य पहाडी लोकमार्ग…

    बाँकी अंश
  • चर्च भवन निर्माण अनुमतीमा सरोकारवालाको बेवास्ता

    काठमाण्डौँ, १५ असार ।।कुनै पनि भवन निर्माण गर्नेक्रममा स्थानीयतहबाट अनुमती लिनुपर्ने व्यवस्था भएकोले चर्च भवन निर्मांणको लागि कतिपय स्थानीय तहले अनुमती दिन आनकानी गरेका छन् । व्यक्तिगत परियोजन लगायत अन्य सामुदायिक परियोजनको लागि भवन निर्माण गर्न सजिलै अनुमती दिएपनि चर्च भवन बनाउनको लागि भने अनुमती दिने गरेको पाइएको छैन । ललितपुरका एक पास्टरले आफूले आफूहरुले चर्च भवनको लागि नगरपालिकाबाट अनुमती…

    बाँकी अंश
  • ९ औँ दीक्षान्त समारोह सम्पन्न

    प्रकाशित मिति २०८१ असार १२ आज वि.सं. २०८१ असार ११ गते मंगलबारका दिन लुम्बिनी प्रदेश दाङ शाखामा नेपाल इन्स्टिच्युट अफ थियोलोजिकल स्टडिज (निट स्टडिज) ल्भउब िक्ष्लकतष्तगतभ या त्जभययिनष्अब िक्तगमष्भक ९ल्क्ष्त् क्तगमष्भक० बाइबल कलेजको ९औँ ब्याचको दीक्षान्त दाङकोे होटेल मालाईनको सम्पन्न भएको छ । करिब २५० जना अग्रजहरुको प्रत्यक्ष उपस्थितिमा सम्पन्न भएको उक्त समारोहको सुरुको प्रार्थना दाङ जिल्लाकै प्रथम र ठूलो…

    बाँकी अंश
  • बाढीको कारण पाँचथरको एन.बि.सी चर्च जोखिममा

    पाँचथर, ३ असार ।। भरी वर्षाको कारण बाढी आएर याङवरक गाउँपालिका वडा नं.१ फक्लुङ स्थित एन.बि.सी चर्च जोखिम अवस्थामा रहेको छ । वर्षाको कारण आइतबार आएको बाढीको कारण एन.बि.सी चर्च र एल्डर सुन्दर बान्वाना राई र सेविका निर्मलाई राईको घर समेत जोखिममा रहेका छन् । बाढीको कारण घर र चर्चमा समेत क्षति पुगेपछि अहिले एल्डर सुन्दर बान्तावको परिवार छिमेकिको घरमा…

    बाँकी अंश
  • अन्तराष्ट्रिय विद्यार्थीहरु र नेपाली मण्डलीका युवा वीच अन्तरक्रिया

    काठमाण्डौँ, २१ जेठ ।। एन.सि.एफ.नेपाल युवा आयोगले सोमबार नेपाल र अन्तराष्ट्रिय विद्यार्थीसँग छलफल तथा तथा अन्तरक्रिया गरेको छ । युवा आयोगले एन. सि.एफ.नेपालको केन्द्रिय कार्यालयमा विभिन्न देशका कलेज तथा विश्वविध्यालयका विध्यार्थीहरू र काठमण्डौका विभिन्न कलेजहरूमा अध्ययनरत नेपाली विध्यार्थीहरूको सक्रिय सहभागितामा अन्तरक्रिया कार्यक्रम गरेको हो । अन्तरक्रिया कार्यक्रमा मुख्य वक्ताका रुपमा रहनुभएका पा.डा.शेथले विध्यार्थीहरूका “करियर भर्शेस कलिंग” -Career Vs Calling_को विषयमा…

    बाँकी अंश
  • देशको सुशासन र शान्तिको निम्ति हाम्रो प्रार्थना

    जसले जुन धर्ममा आस्था राखेपनि हामी सबैलाई आफू जन्मेको देश र माटोको वास्था सबैलाई हुन्छ । देशमा सुशासन र शान्तिको चाहाना सबैसँग हुन्छ । पछिल्लो समयमा धेरै नेपालीहरुसँग देशमा उचित सुशासन नभएको चिन्ता छ । बेरोजगार, अस्थिर राजनीति लगायत अन्य धेरै समस्याहरु नेपालमा छन् । अर्को कुरा हामीले सँधै देशको नकरात्मक दृष्य मात्र खोज्ने प्रयास गरेमा हामी आफै दुःखी हुन्छौँ…

    बाँकी अंश
Back to top button