समाचार

  • “मिसन विनाको मण्डली मृत मण्डली हो”

    – पा. बाइबल पुन“यसकारण जाओ र सबै जातीलाई चेला बनाओ, पिता पुुत्र पवित्रात्माको नाउँमा तिनीहरुलाई बप्तिस्मा देओ र मैले तिमीहरुलाई आज्ञा गरेका सब कुुरा पालन गर्न तिनीहरुलाई सिकाओ” (मत्ती २८ः १९—२०) सुुुसमाचारका चारवटा पत्रहरु यस्ता अद्घितीय पत्रहरु हुुन् जुुन पत्रहरु सुुसमाचार सुनाउनको लागि खाली सुसमाचारका पत्रहरु बन्न सकुुन् भन्ने हेतुुले मात्र लेखिएका थिएनन् बरु ती पत्रहरु भावीे मण्डली र मिसन…

    बाँकी अंश
  • एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न

    एन.सि.एफ. नेपाल केन्द्रिय कार्यालयको सभा हलमा एकदिने प्रशिक्षण कार्यक्रम सुसम्पन्न भएकोछ । विभिन्न कलेज तथा मण्डलीहरुका युवा प्रतिनिधीहरुको सहभागिता रहेको कार्यक्रममा एन. सि. एफ. नेपालका केन्द्रिय अध्यक्ष रेभ. हनोक तामांग, सचिव रेभ. विर बहादुर तामांग, महासचिव रेभ. शेर ए.सी., बाग्मत्ती प्रदेशका अध्यक्ष पा. गौरव थिंग र महिला आयोगका अध्यक्ष श्रीमत्ती ज्योती भट्टाराई र कार्यालयका स्टाफहरू लगायतका व्यक्तित्वहरुको बिशेष उपस्थिती रहेको…

    बाँकी अंश
  • ट्रम्पलाई हत्या प्रयासबाट बच्न अमेरिकी पास्टरहरुको आह्वान

    असार ३० (काठमाण्डौँ)एउटा चुनावी ¥यालीमा सम्बोधन गर्दैगर्दा गोली प्रहारपछि घाइते भएका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट फर्केका छन् । पर्वू राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हत्याको प्रयास गरिएको थियो । पूर्व राष्ट्रपति ट्रम्पलाई आफ्नो ज्यान बचाउनको लागि सक्रिय रहनुपर्ने अमेरिकाका पास्टर तथा ख्रीष्टियन नेताहरुले आह्वाना गरेका छन् । आइतबार बिहानको प्रारम्भिक , एफबीआईले पूर्व राष्ट्रपतिको हत्या गर्ने प्रयास गर्ने बन्दुकधारी पेन्सिलभेनियाको बेथेल…

    बाँकी अंश
  • परमेश्वरको दृष्टिकोणमा बीउ र पैसा

    – राजन पौडेलशनिबारको दिन थियो । धेरै मानिसहरु एकसाथ परमेश्वरको आराधना गरिरहेका थिए । भेटी उठाउन भजन सुरु भयो । एक जना जवान भाई भेटीको झोला लिएर अगाडि बडे । खगेन्द्रले भेटीमा रु २० चडाउने निर्णय गरेका थिए तर उनले छेउमा बस्ने साथीलाई देखाउनलाई सबैले देख्नेगरी रु १०० को नोट झोलामा खसाले । मानिसहरुलाई देखाउनलाई आफ्नो मनले चाहेको भन्दा ज्यादा…

    बाँकी अंश
  • कसैको उत्साह र प्रेरणाले डाक्टर बनेका हिमाल

    – लाजरस तामाङहिजो जस्तो लाग्छ, भाई हिमाल हाम्रो होस्टेल (बिध्यार्थी सेन्टर) मा आएको तर ७ बर्ष बितिसकेको रहेछ । हिजो राती ११ः३० बजे मोबाइलको घण्टी बज्छ । “लाजरस दाजु ! हिजो मेरो अन्तिम परीक्षाको रिजल्ट आयो एम. बि.बि.एस.को । मैले भने, “हो भाई, ल अब त पूरा डाक्टर, ल बधाई छ, डा. हिमाल बि.क भाई” । जाजरकोट जिल्ला, भेरि नगरपालिकाको…

    बाँकी अंश
  • विपत व्यवस्थापनमा ख्रीष्टियन समुदायको भूमिका के ?

    देशभर अविरण वर्षात्मक मौषम सक्रिय हुँदैछ । देशभरका प्रमुख सडकहरु अबरुद्ध भएका छन् । बाढीको कारण तराई डुबानमा परेको छ भने पहाडमा पहिरो गएको छ । धेरै जनाले ज्यान गुमाएका छन् । धेरैको परिवार बाढी पहिरको कारण विस्तापित भएको छ । राजनीतिक उतारचडावको कारण नेपाल सरकार उद्धारमा जति खटिनुपर्ने हो त्यति खटिन सकिरहेको छैन । अब यस्तो विपतको समयमा ख्रीष्टियन…

    बाँकी अंश
  • सेवकाइको लागि व्यवसायमा सक्रिय पास्टर नारायण भगत

    काठमाण्डौँ २१ असार ।। काठमाण्डौँको दक्षिणकाली नगरपालिकाको चाल्नखेलमा प्रियर टावर चर्च छ । त्यहि प्रियर टाउर चर्चका पास्टर हुनुहुन्छ नारायण भगत । पास्टरीय सेवकाईमा लामो समदेखि सक्रिय रहनुभएका नारायण भगत चर्चको सेवकाई सँगै अन्य सामाजिक कार्यमा पनि सक्रिय हुनुहुन्छ । चर्चको पास्टरीय सेवकाई सँगै नयाँ जीवन अपांग तथा निरन्तर प्रार्थना सेवा समेत सञ्चालन गर्नुभएको छ । हाल १५ जना शारीरिक…

    बाँकी अंश
  • गर्भपतन न्यूनिकरण अभियानमा भ्रुणको आवाज नेपाल

    ललितपुर, २१ असार ।। भ्रुणको आवाज नेपालले देशमा गर्भपतन न्यूनिकरणको लागि सचेतनामुलक तालिम सञ्चालन गर्दै आएको छ । भ्रुणको आवाज नेपालले देशको विभिन्न ठाउँमा गर्भपतनको विकल्प खोज्नुपर्ने भन्दै सचेतनामुलक तालिमको आयोजना गर्ने गरेको छ । नेपाल सरकारले गर्भपतनलाई कानूनी मान्यता दिएपनि भु्रण हत्या गर्नु भनेको बाइबलीय धर्मशास्त्र अनुसार पाप हो । भ्रुणको आवाज नेपालले गर्भमा रहेको शिसुको बाँच्ने अधिकार रहेकोले…

    बाँकी अंश
  • ९ औँ दीक्षान्त समारोह सम्पन्न

    प्रकाशित मिति २०८१ असार १२ आज वि.सं. २०८१ असार ११ गते मंगलबारका दिन लुम्बिनी प्रदेश दाङ शाखामा नेपाल इन्स्टिच्युट अफ थियोलोजिकल स्टडिज (निट स्टडिज) ल्भउब िक्ष्लकतष्तगतभ या त्जभययिनष्अब िक्तगमष्भक ९ल्क्ष्त् क्तगमष्भक० बाइबल कलेजको ९औँ ब्याचको दीक्षान्त दाङकोे होटेल मालाईनको सम्पन्न भएको छ । करिब २५० जना अग्रजहरुको प्रत्यक्ष उपस्थितिमा सम्पन्न भएको उक्त समारोहको सुरुको प्रार्थना दाङ जिल्लाकै प्रथम र ठूलो…

    बाँकी अंश
  • ११ औं बि.एन.सि.ए सम्मेलनको तयारी पूरा

    – हरि जिज्ञासुकाठमाण्डौँ, १२ असार ।। भुटनिज नेपाली चर्चेज अफ अमेरिकाद्वारा हरेक वर्ष अमेरिकामा आयोजना गरिने ११ औँ बि.एन.सि.ए समिटको तयारी पूरा भएको आयोजक टिमले जानकारी दिएको छ । जुन २७ देखि २९ तारिक सम्म अमेरिकामा आयोजित बि.एन.सि.ए सम्मेलनमा प्रमुख बक्ताको रुपमा डा. मनोज श्रेष्ठ, पास्टर कर्ण तिरुवा र नेपालबाट पास्ट लाजरस थुलुङ रहनुभएको छ । आयोजित सम्मेलनमा अमेरिकामा स्थापना…

    बाँकी अंश
Back to top button