अन्तरबार्ता

  • व्यवसाय र सेवा संगै बोकेर हिड्ने सुकदेव गिरी

    काठमाण्डौ, २९ वैसाख ।। नेपाली इसाई जगतमा धेरैले चिनेको र सुनेको नाम हो सुकदेव गिरी । प्राय उहाँ प्रखर वक्ताको रुपमा चिनिनुहुन्छ । देशभरीका विभिन्न मण्डलीले आयोजना गरेको कार्यक्रममा उहाँ वक्ताको रुपमा सहभागी हुनुहुन्छ । उहाँले धेरै ठाउँमा पञ्चदलीय सेवकाई, अगुवापन र समयको शिद्धान्तको बारेमा सिकाउनुहुन्छ । चितनवको त्रियक चर्चमा सेवकाई गरिरहनुभएको सुकदेव गिरी हाल उमेरले ५६ वर्ष पुग्नुभएको छ…

    बाँकी अंश
  • सुसमाचार प्रचारक रेशमराज पौडेललाई भेट्दा

    हरि जिज्ञासुनेपालको सुसमाचार प्रचारकको इतिहासमा सुरक्षित रहेको एउटा नाम हो रेशमराज पौडेल । आफ्नै व्यक्तिगत कामले पोखरा पुगेको समयमा सुसमाचार प्रचारक रेशमराज पौडेललाई नभेटेर काठमाण्डौँ फर्कन मन लागेन । नेपालको ७२ भन्दा बढि जिल्लामा पुगेर येशूको सुसमाचार सुनाउँदै हिडेका रेशमराज पौडेलको विषयमा केहि सुनेपनि उहाँलाई मैले व्यक्तिगतरुपमा चिन्दैनथेँ । उहाँले त झन् मलाई चिन्ने कुरै भएन । परमेश्वरको निम्ति आफूलाई…

    बाँकी अंश
  • चर्च र मन्दिरको विवाद मिलाउन हर्क सम्पाङले दुवै पक्षलाइ बोलाए

    साउन १ (२०८०) सुनसरीधरान उप–हानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङले चर्च र मन्दिर बीचको विवाद मिलाउन दुबै पक्षलाई महानगरको कार्यालयमा बोलाउनुभएको छ । धरान १४, दुईधारेमा मन्दिरको छेउमा नवनिर्मित होली ट्रिनिटि बिलिभर्स इस्टर्न चर्चको विषयलाई लिएर बिजयपुर क्षेत्र धार्मिक संरक्षण समन्वय समितिले चर्च हटाउन भनी नगर प्रमुखलाई बुझाएको ज्ञापन पत्र र धरान इसाई समाजले धार्मिक सद्भाव खलबलाउन नहुने भनि बुझाएको ध्यानाकषर्न…

    बाँकी अंश
  • मलको चिन्ताले किसानहरु धान दिवसमा खुसी हुँदैनन्

    असार १६ (२०८०) ललितपुर नेपालमा असार १५ मा राष्ट्रिय धान दिवस मनाइन्छ । वि.सं २०६१ साल मंसिर २९ गतेको मन्त्रीस्तिरीय निर्णय अनुसार २०६२ साल असार १५ गतेदेखि नेपालले राष्ट्रिय धान दिवस मनाउदै आएको छ । असार १५ लाई किसानहरुको दहि चिउरा खाने विशेष दिनको रुपमा लिने गरिन्छ । यो वर्ष ललितपुरमा असार १ गतेदेखि रोपाइ सुरु भए पनि रोपाई सकिन…

    बाँकी अंश
  • धर्म परिवर्तनको आरोप खेप्दै, सामाजिक काम गर्दै एन.सि.एफ नेपाल

    असार १३ (२०८०) हरि जिज्ञासुनेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा मल्लाकालिन युगदेखि विदेशी मिशनरीहरुको ठूलो योगदान रहेको छ । नेपालको स्वाथ्य अवस्था सुधारका लागि विदेशी मिशनरीहरुले स्थापना गरेका धेरै अस्पतालहरु अहिले नेपाल सरकारको स्वामित्वमा रहेका छन् । केहि अस्पतालहरु मिशनीहरुले सञ्चालन गरेतापनि ती अस्पतालहरुले संधै धर्म प्रचारको आरोप खेपिरहनु परेको छ । २००७ सालको क्रान्ति लाई नेपालको प्रजातन्त्रिक आन्दोलन पनि भनिन्छ…

    बाँकी अंश
  • जुम्ला आक्रमणबाट बाँचेका पास्टर प्रवचन र उहाँको सुसमाचार यात्रा

    हरि जिज्ञासुहुम्ला जिल्लाको सर्के गाउँपालिका वडा नं.५ गोठी गाउँमा २०३३ भदौ ५ गत्ते जन्मनुभएका पास्टर प्रबचन शाही अहिले नेपालगञ्जमा सुसमाचार चर्चको संस्थापक पास्टर हुनुहुन्छ । उहाँको चर्चको नाम र उहाँले मानिसहरुलाई सुसमाचार सुनाउँने शैलीको गजब तालमेल मिल्छ । पास्टर प्रबचनसँग बालकदेखि बृद्ध उमेर समुहका मान्छेहरुसँग संगत गर्ने क्षमता छ । उहाँ जहाँ जानुहुन्छ त्यहाँ समय पाउनुभयो भने येशूको सुसमाचार सुनाउँन…

    बाँकी अंश
  • पाटन संयुक्त क्याम्पसका टहरा हटेर भवन कहिले बन्लान् ?

    ललितपु ७,वि. सं २०११ सालमा स्थापना भएको ललितपुरको पाटन क्याम्पस लामो इतिहास बोकेको क्याम्पस हो । २०३० सालदेखि त्रिभुवन विश्वविद्यालयको आङ्गीक क्याम्पसको रुपमा रहेर नाम चलेको पाटन क्याम्पसको भौतिक संरक्षनाको अवस्था नाजुक छ । २०७२ को भुकम्पले पाटन क्याम्पसका भवनहरुमा क्षति पु¥याएपछि प्रयोग गर्न नमिल्नेगरी रातो स्टिकर टाँसियो तर आजसम्म रातो स्टिकर हटाएर नयाँ भवन निर्माण भएका छैनन् । दिनप्रतिदिन…

    बाँकी अंश
  • किसानलाई खेतिपातीको सिजनमा बर्षेनी मलको चिन्ता

    ललितपुर,७ खेतीपातीको समय नजिकिँदै गर्दा रासायनिक मलको अभावको कारण किसानले बर्सेनि सास्ती खेप्नु परेको छ । धानको बीउका लागि ब्याड राख्नुपर्ने र मकैमा मल राख्नु परेता पनि आवश्यक मल नपाउँदा ललितपुर महानगरका किसान चिन्तामा छन् ।पशुपन्छी विकास मन्त्रालयबाट प्राप्त अनुदान बजेटका आधारमा अन्तर्राष्ट्रिय बजारबाट रासायनिक मल खरिद गरी स्थानीय तहमा वितरणको जिम्मा कृषि सामग्री कम्पनीलाई छ । साल्ट टे«डिङ र…

    बाँकी अंश
  • आज हामीले फेरि यी विषयमा प्रार्थना गर्नेछौँ

    १. दस वर्षयता विपद्का घटनामा १३ हजार ७४५ को मृत्यु, ४१ अर्ब ६० लाख रुपैयाँको क्षति भएको तथ्य छ । नेपालमा विपद् व्यवस्थापनमा सरकारले राम्रोसँग काम गर्न सकोस् भनेर प्रार्थना गरौँ ।२.देशमा मानसिक स्वास्थ्य समस्याको कारण आत्महत्या गर्नेको संख्या बृद्धि हुँदै गएको छ । मानिसहरुले जीवनलाई परमेश्वरको सुन्दर सृष्टि हो भन्ने बुजेर जीवनलाई सहज बनाउन सकुन भनेर प्रार्थना गरौँ ।३.विशेषगरी…

    बाँकी अंश
Back to top button