चर्च इतिहास

  • हेटौडामा सामुदायिक बाइबल अध्ययन

    काठमाण्डौँ, २२ भदौ ।।एन.सि.एफ नेपाल बागमती प्रदेश युवा विभागको आयोजनामा दुई दिने सामुदायिक बाइबल अध्ययन तालिम सम्पन्न भएको छ । बागमती प्रदेशका विभिन्न युवाहरुको सहभागितामा मकवानपुरको हेटौडामा आयोजित दुई दिने तालिम समापन भएको हो । एन. सि. एफ नेपाल बागमती प्रदेश युवा विभागका अध्यक्ष रोज तामाङको सक्रियतामा सञ्चालित यस तालिममा मुख्य प्रशिक्षकको रुपमा पास्टर शक्ति प्राखिन रहनुभएको थियो । स्थानिय…

    बाँकी अंश
  • पर्सामा एक दिने दिदिबहिनी जागृति सम्मेलन

    प्रेम घिमिरेपर्सा, २१ भदौ ।। पर्सा ख्रीष्टियन समाज अन्तर्गतको दिदिबहनी समितिको आयोजनामा एक दिने दिदिबहिनी जागृति सम्मेलनको आयोजना गरिएको छ । पर्सा जिल्लामा रहेका विभिनन मण्डलीका दिदिबहिनीहरु आत्मिकरुपमा जागृत गराउँने उद्देश्यकासाथ एक दिने जागृति सम्मेलनको आयोजना गरिएको हो । प्रर्साको बिरगंञ्ज स्थित नवजीवन ए.जी चर्चमा आयोजित एक दिने दिदिबहिनी संगतिमा करिब १५० भन्दा बढी दिदीबहिनीहरुको सहभागीता रहेको छ । सम्मेलनमा…

    बाँकी अंश
  • संयुक्त ईलोहिम कादोश मण्डलीको उद्घाटन

    ललितपुर, १९ भदौ ।। ललितपुरको सातदोबाटोमा संयुक्त ईलोहिम कादोश मण्डलीको उद्घाटन् भएको छ । आज मंगलबार मण्डलीमा एक कार्यक्रमको आयोजना गरी संयुक्त ईलोहिम कादोश मण्डलीको उद्घाटन भएको हो । रोजगारीको लागि ईजरायल पुगेकी माया सुनुवारले इजरायलमा करिब २० वर्ष मण्डली सेवकाई गरेपछि हाल नेपालमा पनि उहाँले मण्डली स्थापना गरी पास्टरीय सेवकाई गर्दै हुनुहुन्छ । इजरायलमा हुँदा लामो समयसम्म नेपालीहरुको बीचमा…

    बाँकी अंश
  • दाङ इसाई समुदायको सक्रियतामा भरोसा सामुदायिक रेडियो सञ्चालनमा

    दाङ,१८ भदौ ।। दाङको घोराहीमा भरोसा सामुदायिक रेडियो सञ्चालनमा आएको छ । भरोसा सामुदायिक सेवाद्धारा सञ्चालित सामुदायि रेडियो भेरोसा १०४.९ मेघार्जले सोमबारदेखि परिक्षण प्रशारण सुरु गरेको हो । दाङ जिल्ला इसाई समुदायको सक्रियता र मानव विकास सामुदायिक सेवाको सहयोगमा सञ्चालित रेडियोले समुदायमा शिक्षा, स्वास्थ्य, रोजगार लगायत विकास निर्माणमा जनचेतना फैलाउनेछ । दाङ जिल्ला इसाई समुदायका अध्यक्ष तथा भरोसा सामुदायिक सेवा…

    बाँकी अंश
  • स्कटल्याण्डमा सञ्चालित दुई ख्रीष्टियन स्कुल बन्द

    काठमाण्डौँ, ३२ साउन २०८१स्कटल्याण्डका दुई क्रिश्चियन निजी विद्यालयहरू बन्द हुनुलाई “दुःख“ र हृदयविदारक मानिएको छ ।स्कटल्याण्डको एक मात्र क्याथोलिक बोर्डिङ स्कूल पर्थशायर बन्द हुने अवस्थामा पुगेपछि त्यहाँका इसाईहरुले दुःख व्यक्त गरेका छन् । ग्रीनकमा, सेडार्स क्रिश्चियन स्कूल पश्चिमी स्कटल्याण्ड शहरमा २५ वर्ष पछि सेप्टेम्बरको अन्त्यमा बन्द हुने बताइएको छ । स्कुलले विद्यालयमा अध्ययरत विद्यार्थीहरुको अभिभावकलाई भ्याट बृद्धि भएकोले स्कुल चलाउन…

    बाँकी अंश
  • एन.सि.एफ नेपालको भूतपूर्व अध्यक्षको बाइबलीय शिक्षामा असहमती

    काठमाण्डौँ, १७ जेठ ।। नेपाल राष्ट्रिय मण्डली संगतिका भूतपूर्व अध्यक्ष शामुएल शर्मा ९सुमन० को बाइबलीय शिक्षाप्रति असहमती जनाएको छ । विहिवार प्रेस विज्ञिप्ति सार्वजनिक गर्दै नेपाल राष्ट्रिय मण्डली संगतिले पूर्व अध्यक्ष शामुएल शर्मा सेभन्थ डे एड्भान्टिस्ट नामक समूहको शिक्षा र शिद्धान्तमा सामेल भएको भन्दै असहमती जनाएको हो । सेभन्थ एड्भान्टिस्ट नामक समूहको शिक्षा–सिद्धान्तमा लागी नेपाल राष्ट्रिय मन्डली सङ्गतिलगायत अन्य संघ–संस्था…

    बाँकी अंश
  • चिनको यिछाङ चर्चद्वारा नयाँ भवन समर्पण

    काठमाण्डौँ, १६ जेठ ।। चिनको हुबेईको यिछाङ चर्चले आफ्नो नयाँ भवन समर्पण गरेको छ । मे १५ मा एक कार्यक्रमको आयोजना गरेर चिनको हुबेइको यिछाङ चर्चले चर्च भवनको उद्घाटन तथा समर्पण गरेको हो । चर्च भवन समर्पण समारोहमा टीएसपीएमका अध्यक्ष र अध्यक्ष रेभ माओ याजुनले एफेसी ५ ः २६–२७ पदमा आधारित रहेर आशिषत चर्चको विषयमा परमेश्वरको बचनबाट बोल्नु भएको थियो…

    बाँकी अंश
  • पर्सा ख्रीष्टियान समाजले ग¥यो व्हील चेयर सहयोग

    पर्सा,१४ जेठ ।। पर्सा ख्रीष्टियन समाजले पूर्ण रुपमा शारीरिक रुपमा अपाङ्ग रहेका दुई जनालाई व्हील चेयर सहयोग गरेको छ । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वडा नं. ४ का २२ वर्षीय दिनेश राम र वडा नं. २ का १२ वर्षीय अमिर महतो थारुलाई पर्सा ख्रीष्टियन समाजले सोमबार व्हील चियर सहयोग गरेको हो । पर्सा जिल्लामा सामाजिक क्षेत्रमा काम गर्दै आएको…

    बाँकी अंश
  • पत्रकारले देशको हितमा कलम चलाउनुपर्छ ः हनोक तामाङ

    ललितपुर,२६ बैसाख ।। नेपाल ख्रीष्टियन मण्डली संगतिका अध्यक्ष रेभ.पा. हनोक तामाङले पत्रकारहरुले देशको हितको निम्ति आफ्नो कलम चलाउनु पर्ने बताउनु भएको छ । ख्रीष्टियन जर्नलिस्ट फेलोसिप नेपालले ललितपुरमा आयोजना गरेको दुई दिने ख्रीष्टियन मिडिया सम्मेलनमा अध्यक्ष हनोक तामाङले यस्तो बताउनुभएको हो । ख्रीष्टियन जर्नलिस्ट फेलोसिप नेपाल नेपाल सरकारमा दर्ता भई पहिलो मिडिया सम्मेलन आयोजना गरेकोमा हार्दिक शुभकामना तथा बधाई दिदैँ…

    बाँकी अंश
  • १३ औँ अन्तर मण्डली फुटबुल टुनामेन्ट ललितपुरमा सुरु

    बैशाख २२, ललितपुर । नेपाल स्पोर्ट्स फेलोशिपद्वार आयोजित १३ औ अन्तर मण्डली फुटबल टुनामेन्ट २०२४ आजबाट ललितपुरमा सुरु भएको छ । आज शनिबार सातदोबाटो स्थित आफ्नै खेल मैदानमा १३ औँ अन्तर मण्डली फुटबल टुनामेटको उद्घाटन भएको हो । राष्ट्रिय खेलाडी प्रिती राईले बल रेफ्रीलाई हस्तान्तरण गरेर आजबाट अन्तर मण्डली फुटबल टुनामेन्ट उद्घाटन भएको छ । उद्घाटन कार्यक्रममा काठमाण्डौँ उपत्यकाका विभिन्न…

    बाँकी अंश
Back to top button