जीवन गवाही

  • दाङका पास्टर विलसन सुनारको निधन

    दाङ ।। १५ भदौ ।। ईम्मानुयल चर्च घोराही दाङका पास्टर विलसन सुनारको सुनारको ७२ वर्षको उमेरमा निधन भएको छ । पास्टर विलसन सुनारको उपचारको क्रममा कुहोलपुर अस्पतालमा हिजो शुक्रबार निधन भएको हो । परमेश्वरमा विश्वास गरेपछि १६ वर्ष पास्टरीय सेवकाई गर्नुभएका पास्टर विलसन सुनारको पार्थिव शरिरको आज शनिबार सेवा संगतिपछि अन्तिम श्रदाञ्जलीसभा पछि दाहसंस्कार गरिएको छ । पास्टर विलसन सुनारले…

    बाँकी अंश
  • सुसमाचार राष्ट्रको लागि कि, आफ्नो लागि ?

    – हरि जिज्ञासुसुसमाचार भनेको असल खबर, जुन खरबले मान्छेलाई जिउन सिकाउँछ सहजसाथ बाँच्न सिकाउँछ । स्वर्ग र पृथ्वीको सृष्टि गर्ने महान परमेश्वरमा विश्वास गर्ने मानिसहरुले यस्तो असल खबर सुनाउँछन् । यदि कसैले कसैलाई असल खबर सुनाउँछ भने त्यो व्यक्ति असल हुनु आवश्यक छ । खराव व्यक्तिले सुनाएको असल खबर मान्छेले नसुन्न पनि सक्छन् र विश्वास नगर्न पनि सक्छन् ।हामी चाहान्छौँ…

    बाँकी अंश
  • सेवकाइको लागि व्यवसायमा सक्रिय पास्टर नारायण भगत

    काठमाण्डौँ २१ असार ।। काठमाण्डौँको दक्षिणकाली नगरपालिकाको चाल्नखेलमा प्रियर टावर चर्च छ । त्यहि प्रियर टाउर चर्चका पास्टर हुनुहुन्छ नारायण भगत । पास्टरीय सेवकाईमा लामो समदेखि सक्रिय रहनुभएका नारायण भगत चर्चको सेवकाई सँगै अन्य सामाजिक कार्यमा पनि सक्रिय हुनुहुन्छ । चर्चको पास्टरीय सेवकाई सँगै नयाँ जीवन अपांग तथा निरन्तर प्रार्थना सेवा समेत सञ्चालन गर्नुभएको छ । हाल १५ जना शारीरिक…

    बाँकी अंश
  • नेपाल लाइटहाउस चर्चद्वारा विद्यालय सामाग्री वितरण

    काठमाण्डौँ, २१ जेठ ।। नेपाल लाइट हाउस चर्चको सहकार्यमा करुणा केयर ललितपुरले अति आवश्यकतामा परेका बालबालिकाहरुलाई विद्यालय सामाग्री वितरण गरेको छ । ललितपुर महानगरपालिकाका जनप्रतिनिधिहरुको समन्वयमा ६५ जना अति आवश्यकतामा परेका बालबालिकालाई सोमबार ललितपुरमा विद्यालय सामाग्रीहरु वितरण गरिएको हो । ललितपुर महानगरपालिकाका जननिर्वाचित प्रतिनिधि कृष्णा प्रसाद कोइरालाले ख्रीष्टियनहरूले गरेका काममा आफू खुसी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “तपाईंहरूले गरेको यस…

    बाँकी अंश
  • पाकिस्तानमा एक इसाईलाई कुरानको पाना जलाएको आरोप

    काठमाण्डौँ, १७ जेठ ।। पाकिस्तानमा मुस्लिम भीडले उनलाई कुरानको पाना जलाएको झूटो आरोप लगाएको छ । एक बृद्धले कुरान जलाएको आरोप लगाउँदै भीडले उनलाई हातपात गरेपछि बृद्धि ती बृद्ध हाल अस्पतालमा रहेको परिवारले जनाएको छ । कुरान जलाएको आरोप लगाउँदै भीडले घरमा तोडफोड गरेको र सरगोधा सहरको मुजाहिद कोलोनीमा रहेका ७४ वर्षीय पीडित नाजिर मसिह गिलको जुत्ता कारखानामा समेत आगजनी…

    बाँकी अंश
  • ९२ वर्षीका पास्टर दफ्तन सादा सम्मानित

    ललितपुर १७, जेठ // नेपाल राष्ट्रिय मण्डली संगतिले ९२ वर्षीय पास्टर दफ्तन सादा ज्यूलाई सम्मान गरेको छ । नेपाल राष्ट्रिय मण्डली संगतिका संस्थापक सदस्य एवं प्रथम महान्त्री पास्टर दफ्तन सादालाई विहिबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । आफ्नो जीवनकालमा पास्टर दफ्तन सादाले नेपाल राष्ट्रिय मण्डली संगतिमा रहेर नेपाली मण्डलीमा पु¥याएको अतुलनीय योगदानको कदर गर्दै मण्डली संगतिले रु…

    बाँकी अंश
  • सेवाको लागि ख्रीष्टियन सांगीतिक साँझको आयोजना

    पोखरा, २६ बैसाख ।। पोखरेली ख्रीष्टियन समुदाय र असल छिमेकी नेपालले आयोजना गरेको मिसन म्यूजिकल नाइट सम्पन्न भएको छ । कम्युनिटी सर्भिस सेन्टर भवन निर्माणको लागि सहयोग जुटाउन पोखरेली ख्रीष्टियन समुदाय र असल छिमेकी नेपालले आयोजना गरेको मिसन म्यूजकल नाइट शनिबार पोखरामा सम्पन्न भएको हो । मिसन म्यूजिकल साँझमा ख्रीष्टियन गायक बाबुराजा महर्जनको प्रस्तुति रहेको थियो । परमेश्वरको आराधना र…

    बाँकी अंश
  • ख्रीष्टियन आस्थाका ‘पुतली बाजे’ पोखरा हरियो खर्क अस्पतालको बेडमा

    हरि जिज्ञासुअसोज १५,कास्की ।। बेलायतबाट नेपाल आएपछि नेपालमै आफ्नो जीवन सकाउने निर्णय गरेका कोलिन फिलिप स्मिथ (पुतली बाजे) अहिले हरियो खर्क अस्पतालमा उपचारर्थ हुनुहुन्छ । पिसाबको समस्या र शारीरिक रुपमा कम्जोर रहेका पुतली बाजेको उमेर हाल ८६ वर्ष पुग्यो । अस्पतालको बेडमा रहेका पुतली बाजेलाई उठेर हिड्न गाह्रो हुन्छ र बोल्न समेत गाह्रो छ । पुतली बाजे नेपाल आएदेखि पोखरा…

    बाँकी अंश
  • सेवकाई संगै बाख्रा पालन व्यवसायलाई प्राथामिकता दिँदै सुशीला बेघा

    ललितपुरको कुसन्ती न्यूलाइफ अपस्टोलीक मण्डलीमा सुशीला बेघाले सेवकाई गर्नुहुन्छ । सुशीला बेघाले आफ्नो श्रीमान पास्टर जर्ज बेघालाई सेवकाईमा सहयोग गर्दै आउँनुभएको छ । सुशीला बेघाको पुर्खेउली घर पाँचथर जिल्लाको मिक्लाङजुङ गाउँपालिका वडा नं. ५ हाङ्गुम गाउँमा हो । हाल सेवकाईको लागि उहाँहरु काठमाण्डौँमा हुनुहुन्छ । देशभरी उहाँहरुको २३ भन्दा बढि शाखा मण्डलीहरु रहेका छन् । ललितपुर महानगरपालिका वडा नं. २२…

    बाँकी अंश
  • तेल व्यवसायमा रमाइरहेका अब्राहम

    असोज ११ ।। ललितपुर महानगरपालिका वडा नं. २१ खोकनमा ३५ वर्षिय अब्राहम महर्जनले तेल मिल सञ्चालन गर्नुभएको छ । २०७३ सालमा मच्छिन्द्र तेल मिलको नामबाट व्यवसाय सुरु गरेका अब्राहमको व्यवासय विस्तारै फस्टाउँदै गएको छ । बाल्यकालदेखि मुर्तीमा बुट्टा भर्ने कला सिकेका अब्राहमले धेरै वर्ष मुर्तीमा बुट्टा भरिरहनुभयो । २०६३ सालमा साथीको माध्यमबाट परमेश्वरमा विश्वास गरेको अब्राहम महर्जन बताउनुहुन्छ । अब्राहमले…

    बाँकी अंश
Back to top button