विचार

  • ख्रीष्टियन समुदायलाई समाधीस्थलको चिन्ता, जलाउने कि गाड्ने ?

    – हरि जिज्ञासुनेपाल बहुजातीय र बहुभाषीय देश भएकाले यहाँ हरेकको फरक संस्कृति छ । धार्मिक संस्कार अनुसार कतिपय धर्मावलम्बीरुले व्यक्तिको निधनपछि शव समाधी गर्नेक्रममा कसैले गाड्छन् भने कसैले जलाउँछन् । हिन्दु धार्मिक समुदायभित्र “शव” लाई समाधी गर्दा जलाउने चलन भएपनि धामी, झाँक्री र पूजारीहरुलाई प्राया गाड्ने चलन हुन्छ । त्यसैगरी किराँती, मुस्लिम र केही अन्य धार्मिक समुदायले पनि “शव”दाह गर्दा…

    बाँकी अंश
  • २ हजार बढीले एकैसाथ लिए पानीको बप्तिसमा

    काठमाण्डौँ, १८ साउन ।।क्यालिफार्नियाको समुद्र तटमा आयोजित सामुहिक बप्तिसमा कार्यक्रममा २ हजार भन्दा बढीले एकैसाथ पानीको बप्तिसमा लिएका छन् । इभान्जेलिस्ट ग्रेग लौरीको २०२४ हार्वेस्ट क्रुसेडद्धारा आयोजित सामुहिक बप्तिसमा कार्यक्रममा हजारौँले भाग लिएको बताइएको छ । गत शनिबार, हार्वेस्ट कोरोना डेल मारको पाइरेट्स कोभ बीचमा दोस्रो वार्षिक बप्तिसमा कार्यक्रमको आयोजना गरिएको थियो । बप्तिसका कार्यक्रममा करिब ७० भन्दा बढी पास्टर…

    बाँकी अंश
  • परमेश्वरको दृष्टिकोणमा बीउ र पैसा

    – राजन पौडेलशनिबारको दिन थियो । धेरै मानिसहरु एकसाथ परमेश्वरको आराधना गरिरहेका थिए । भेटी उठाउन भजन सुरु भयो । एक जना जवान भाई भेटीको झोला लिएर अगाडि बडे । खगेन्द्रले भेटीमा रु २० चडाउने निर्णय गरेका थिए तर उनले छेउमा बस्ने साथीलाई देखाउनलाई सबैले देख्नेगरी रु १०० को नोट झोलामा खसाले । मानिसहरुलाई देखाउनलाई आफ्नो मनले चाहेको भन्दा ज्यादा…

    बाँकी अंश
  • संसारको सबभन्दा प्रभावशील मिशन नेपालीको हातमा छ

    धेरै वर्ष अघि नेपाल र भारतको सिमानामा लिपिबद्ध गरिएका विश्वासका अग्रजहरुको चित्कारका शब्दहरु “प्रभु अर्जी सुनिलेऊ गोर्खालीले मुक्ति पाउने ढोका खोलिदेऊ,” आज पनि हाम्रो हृदयलाई छियाछिया बनाउन त्यति नै मार्मिक र शक्तीशाली छन् । बचनले भने झैँ हाम्रो परमेश्वर जसले उहाँका जनहरूका आँसुहरु पनि उहाँको फिरिस्तमा राख्नुहुन्छ (भजन ५६ः८), उहाँले नै स्वर्गबाट ति चित्कारहरु सुन्नुभयो । बोर्डरहरुबाट प्रार्थनामा मागिएका उत्तरहरु…

    बाँकी अंश
  • ऐतिहासिक अभिषेक कार्यक्रम सम्पन्न

    दाङ जिल्लाको घोराहीमा रहेको अनुग्रह सु–समाचार मण्डलीको आयोजना तथा ख्रीष्ट महिमा मण्डलीको सहकार्यमा घोराहीको सभागृहको हलमा आज वि.सं. २०८१ जेठ ९ गतेका दिन रेभ.डा. नरीराम लुहार ‘बिनोद’ ज्यूको प्रमुख आतिथ्यमा “रेभरेन र पाष्टर अभिषेक तथा रेकर्ड प्रमाण–पत्र हस्तान्तरण कार्यक्रम” दाङ जिल्ला भरिका करीब ५०० भन्दा बढ़ी सेवक, पाष्टर तथा अगुवा र सहभागीहरुको प्रत्यक्ष उपस्थितिमा दाङ जिल्लाकै ऐतिहासिक १ दिने कार्यक्रम…

    बाँकी अंश
  • झरीले बनको डडेलो निभाए जस्तै मनको डडेलो निभ्ने भइदिए

    – हरि जिज्ञासु आजभोली खासै लेख्न मन लाग्दैन । लेख्नुपर्ने विषयहरु आँखाले देख्छ, मनले सुरक्षित साथ संकलन गरेर मनमै राख्छ तर लेख्नको लागि कलम चल्दैन । वास्तवमा कलम निरन्तर चल्नु पर्ने हो । जीवनका सत्य कथाहरु लेखिनुपर्ने हुन् । तर कलम चल्दैन अचेल । काठमाण्डौँ सहरका अनगिन्ति मान्छेहरुका फरक–फरक कथाहरु आँखाले देखिरन्छ । मनले साँहानुभुतीमात्र जनाउँछ, कलमले लेख्दैन म के…

    बाँकी अंश
  • हामीले परमेश्वरको निम्ति किन दिनुपर्छ ?

    – मिलन रोकायपुरानो करारमा हेर्ने हो भने उत्पत्ति ४ अध्यायमा कयिन र हाबिलले परमेश्वरलाई भेटी दिएको कुरा हामीपाउँदछौं । उत्पति १४ः२० पदमा अब्रामले सदोमका राजा मल्कीसेदेकलाई सबै कुराको दशांश दिएको कुरा हामीदेख्छौं । नयाँ करारमा पनि लूकाको २१ः१–४, मर्कूस १२ः४१–४४ मा विधवाको भेटीको कुरा हामी पाउँछौं । हुन त बाइबलमा दिनेसम्बन्धि धेरै ठाउँमा उल्लेख छ र पनि मैले यहाँ केही…

    बाँकी अंश
  • उपत्यकाब्यपाी ईस्टर महोत्सव आयोजक समितिले प्रस्तुत ग¥यो प्रतिवेदन

    काठमाण्डौँ १९ ।। वैशाखकाठमाण्डौँ, भक्तपुर, ललितपुर गरी ३ वटा जिल्लाका विभिन्न मण्डलीको सहभागीतामा चैत्र १८ गते बृकुटी मण्डपमा आयोजित ईस्टर महोत्सवको प्रतिवेदन मुल आयोजक समितिले प्रस्तुत गरेको छ । तीन वटा जिल्लाका संघसंस्था र चर्चहरुबाट ईस्टर महोत्सव सफल पार्नको लागि करि २१ लाख बराबरको रकम सहयोग प्राप्त भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । मुल आयोजक समितिको अनुसार गत वर्षको भन्दा…

    बाँकी अंश
  • हाम्रो आशा परमेश्वरमा हुनुपर्छ

    हाम्रो आशा परमेश्वरमा हुनुपर्छ स्वर्ग र पृथ्वीका मालिक परमेश्वर हुनुुहुन्छ भनेर संसारभरीका ख्रीष्टियनहरुले विश्वास गर्छन् । हामीले विश्वास गरेको परमेश्वर स्वर्ग र पृथ्वीको सृष्टिकर्ता हुनुहुन्छ । त्यसकारणले गर्दा परमेश्वरको आशा र भरोसमा बाँच्नु हाम्रो दाहित्व पनि हो । धेरै मानिसहरुले परमेश्वरको योजनालाई भुलेर आफूखसी जीवन बिताइरहेका हुन्छन् । परमेश्वरको काम के हो र परमेश्वरले मानिसलाई प्रेम गर्नु हुन्छ या हुँदैन…

    बाँकी अंश
  • धर्म परिवर्तनको हाउगुजी, अपराधीकरण र विभेदकारी कानुनको प्रयोग

    — बि. पी. खनाल देशमा एउटा मान्छे छ,ऊ आफूलाई “धर्मगुरू” ठान्छऊ आम हत्याको दुरुत्साहन गर्छभारि मानव जमघटमा हतिरयार प्रदर्शन गर्छसमाजको शान्ति भगं गर्न ऊ उद्दत छअतिवादका सबै हत्कण्डा मच्चाएरऊ देशमा आततायी हुंकार गर्छऊ उन्मुक्त अराजक द्वन्दको भोको छदेशमा अशान्ति मच्चाउनआफैंलाई गोली ठोक्न लगाएर भए पनिऊ धार्मिक–साम्प्रदायिक दङ्गाको योजना बुन्छ,उसले आफूलाई जघन्य हिंस्रक बनाएको छउसको आततायी अभिव्यक्ति सुनेरसमाजबाट शान्तिसँगै “धर्म” त्राहीमाम्…

    बाँकी अंश
Back to top button