Uncategorized

  • दाङका पास्टर विलसन सुनारको निधन

    दाङ ।। १५ भदौ ।। ईम्मानुयल चर्च घोराही दाङका पास्टर विलसन सुनारको सुनारको ७२ वर्षको उमेरमा निधन भएको छ । पास्टर विलसन सुनारको उपचारको क्रममा कुहोलपुर अस्पतालमा हिजो शुक्रबार निधन भएको हो । परमेश्वरमा विश्वास गरेपछि १६ वर्ष पास्टरीय सेवकाई गर्नुभएका पास्टर विलसन सुनारको पार्थिव शरिरको आज शनिबार सेवा संगतिपछि अन्तिम श्रदाञ्जलीसभा पछि दाहसंस्कार गरिएको छ । पास्टर विलसन सुनारले…

    बाँकी अंश
  • चीनमा विश्वासको कारण सताइएकाहरुको निम्ति प्रार्थना गर्नु आवश्यक

    काठमाण्डौँ, ३० साउन २०८१चीनको एक इसाई झाङ झानले कोभिड १९ को समाचार सम्प्रेशन गरेको भन्दै चाइना सरकारले उनलाई ४ वर्षको जेल सजाए सुनाएको थियो । सजाय सुनाएपछि उनी रिहा भएकी छिन् । उनले सानो गल्तीको कारण ४ वर्ष जेल जीवन विताएकी थिईन । उनी ४ वर्षपछि जेलबाट रिहा भएर पहिलो पटक चीनको चेङ्दुको प्रख्यात चर्च रिर्फड हाउस चर्चमा पुगेकी थिइन्…

    बाँकी अंश
  • रोल्पाका पास्टर जंगबहादुर बुढा मगरको निधन

    रोल्पा, २७ असार ।। स्तुती प्रशंसा चर्च रोल्पाका पास्टर जंगबहादुर बुढा मगरको ७३ वर्षको उमेर निधन भएको छ । त्रिबेनी गाउँपालिका गरगरे रोल्पामा स्थापना भएको स्तुती प्रशंसा चर्चका पास्टर जंग बहादुर बुढा मगरको विहिबार बिहान ४ बजे दाङको घोराही स्थित गोरखा अस्पपतालमा उपचारको क्रममा निधन भएको हो । स्तुती प्रशंसा चर्च स्थापना र रोल्पाका विभिन्न ठाउँमा चर्च स्थापनामा पास्टर जंग…

    बाँकी अंश
  • ११ औं बि.एन.सि.ए सम्मेलनको तयारी पूरा

    – हरि जिज्ञासुकाठमाण्डौँ, १२ असार ।। भुटनिज नेपाली चर्चेज अफ अमेरिकाद्वारा हरेक वर्ष अमेरिकामा आयोजना गरिने ११ औँ बि.एन.सि.ए समिटको तयारी पूरा भएको आयोजक टिमले जानकारी दिएको छ । जुन २७ देखि २९ तारिक सम्म अमेरिकामा आयोजित बि.एन.सि.ए सम्मेलनमा प्रमुख बक्ताको रुपमा डा. मनोज श्रेष्ठ, पास्टर कर्ण तिरुवा र नेपालबाट पास्ट लाजरस थुलुङ रहनुभएको छ । आयोजित सम्मेलनमा अमेरिकामा स्थापना…

    बाँकी अंश
  • पोप फ्रान्सिसले समलिंङ्गीहरुलाई अपमानित हुने शब्द प्रयोग भएकोमा माफी मागे

    काठमाण्डौँ, १७ जेठ ।। पोप फ्रान्सिसले इटालियन क्याथोलिक विशपहरुको समुहसँग समलिङ्गीहरुलाई प्रतिबन्धको बारेमा छलफल गर्दा अपमानजनक शब्द प्रयोग गरेकोमा माफी मागेका छन् । होली सी प्रेस अफिसका निर्देशक, म्याटियो ब्रुनीले मंगलबार एक विज्ञप्ति जारी गर्दै पोपले इटालियन शब्द प्रयोग गरेकोमा माफी मागेको बताएको हो । पोपले प्रयोग गरेको शब्द जसलाई अंग्रेजीमा “फ्यागोटनेस” भनिन्नछ । “पोपले कहिले पनि समलैंगिकहरुलाई आफूले अपमानित…

    बाँकी अंश
  • हार्दिक श्रद्धाञ्जली

    बाँकी अंश
  • नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने परोपकारी साइमन्सको निधन

    काठमाण्डौ, ३१ बैसाख ll नेपाललाई संधै प्रेम गर्ने विश्वकै चर्चत गणितज्ञ जिम साइम्नसको ८४ वर्षको उमेरमा निधन भएको छ । अमेरिकी स्टक बजारको कारोबारबाट अर्बपति बनेका साइम्सले नेपालको ग्रामीण भेगका अस्पतालहरुमा सहयोग गर्ने गरेका थिए । आफूले कमाएको रकमको केहि हिस्सा नेपालको ग्रामीण क्षेत्रका अस्पतालका भवन निर्माण गर्ने गरेका थिए । यसका साथै, एनएसआईले चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि आवास निर्माण…

    बाँकी अंश
  • दक्षिण भारतको सामान्य गाउँमा जन्मेका थिए के.पी योहनान

    काठमाण्डौँ, २८ बैसाख । एसियाको लागि सुसमाचार संस्थापक तथा निर्देशक के.पी योहनानको हृदयघातका कारण मे ८ मा निधन भएको छ । अघिल्लो दिन मोर्नीङवाकमा हिडीरहेका के.पी योहाननलाई अमेरिकाको टेक्ससमा कारले ठक्कर दिएको थियो । कारले ठक्कर दिएपछि उहाँलाई अस्पताल पु¥याइएको थियो । उपचारपछि उहाँको टेक्ससको डलास अस्पतालमा निधन भएको बताइएको छ । दक्षिण भारतको एउटा गाउँमा १९५०मा जन्मेका के.पी योहनान्…

    बाँकी अंश
  • ख्रीष्टियन रिबाइबल चर्चको ५ औँ युवा सम्मेलन सुरु

    सिन्धुली, २७ बैसाख ।। नेपाल ख्रीष्टियन रिबाइबल चर्चको ५ औँ युवा सम्मेलन सिन्धुलीमा आज विहिबारबाट सुरु भएको छ । नेपाल ख्रीष्टियन रिबााइबल चर्चसँग आवद्ध युवाहरुको सहभागितामा ५ औ युवा सम्मेलन सुरु भएको हो । युवाहरुको आत्मिक जागृतिको लागि आयोजना गरेको युवा सम्मेलन बैसाख २७ गते देखि २९ गतेसम्म सञ्चालन हुनेछ । आज उद्घाटन भएको युवा सम्मेलनमा वक्ताको रुपमा रहनुभएका पास्टर…

    बाँकी अंश
  • हामीले परमेश्वरको निम्ति किन दिनुपर्छ ?

    – मिलन रोकायपुरानो करारमा हेर्ने हो भने उत्पत्ति ४ अध्यायमा कयिन र हाबिलले परमेश्वरलाई भेटी दिएको कुरा हामीपाउँदछौं । उत्पति १४ः२० पदमा अब्रामले सदोमका राजा मल्कीसेदेकलाई सबै कुराको दशांश दिएको कुरा हामीदेख्छौं । नयाँ करारमा पनि लूकाको २१ः१–४, मर्कूस १२ः४१–४४ मा विधवाको भेटीको कुरा हामी पाउँछौं । हुन त बाइबलमा दिनेसम्बन्धि धेरै ठाउँमा उल्लेख छ र पनि मैले यहाँ केही…

    बाँकी अंश
Back to top button