आजको मुख्य प्रार्थनाको विषयहरु ।।


१. पूर्वी नेपालको विभिन्न जिल्लामा बाढिले ठूलो क्षति पुर्याएको छ । हाल सम्मा ३ जनाको मृत्यु र २९ जना बेपत्ता भएको खबर आएको छ । यो विषयको लागि हामी सबैले प्रार्थना गरौँ ।
२ राष्ट्रपति रामचन्द्र पौडेल मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत हुनुहुन्छ । उहाँको स्वास्थ्यको लागि प्रार्थना गरौँ ।
३. देशभरीमा फैलिएको लम्पी स्किन रोगको कारण किसानका गाई भैँसी मरेका छन् । यस विषयमा पनि प्रार्थना गरौँ ।
४.देशमा भ्रष्टाचार चरम रुपमा मौलाएको हुनाले न्यूनिकरणको लागि प्रार्थना गरौँ

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button