बरिष्ठ पास्टर अब्दियल मुखियाको निधन


ललितपुर, १२ असार ।। ललितपुर स्थित चेला संगतिका बरिष्ठ पास्टर अब्दयल मुखियाको ८८ वर्षको उमेरमा निधन भएको छ ।


निरन्तर रुपमा आफ्नो जीवनलाई परमेश्वरको सेवकाईमा लगानी गरेका ८८ बर्षका पास्टर अब्दियल मुखियाको आज बुधवाद ललितपुरमा निधन भएको हो ।


बाइबलीय अध्ययन, सुसमाचार, उत्साह र प्रेरणाद्वा नेपाली मण्डलीमा उहाँको अतुलनीय योगदान रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button