भारतको मनिपुरमा मृत्यु भएका सम्झनामा प्रार्थना सभा

गत शुक्रबार उत्तरपूर्वी भारतको मणिपुरमा कुकी–जो आदिवासी ईसाई समुदायले चुराचन्दपुर जिल्लाको “स्मरण पर्खाल“ मा सार्वजनिक प्रार्थना सभाको साथ चलिरहेको हिंसाको पहिलो वार्षिक सम्झना गरेको छ ।


प्रार्थना सभामा सम्झनामा आएका सबै पीडितहरुको नाम र फोटोहरू प्रदर्शन गरिएको छ । त्यसैगरी असामयिक मृत्यु भएका व्यक्तिहरुको प्रतीकको रूपमा खाली कफिनहरू सहित प्रार्थनासझा सम्पन्न भएको छ । तस्बिर ः Christian post

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button