सेवाको रुपमा व्यवसाय सम्बन्धी १ दिने कार्याशाला गोष्ठी

असार ७ (२०८०) पोखरा
पोखरा ख्रीष्टियन समाज संस्थाले आयोजना गरेको मिशनको रुपमा व्यवसाय सम्बन्धी एक दिने कार्याशाला गोष्ठी कनान ब्याप्टिस चर्च पोखरामा सम्पन्न भएको छ ।


पोखरामा रहेका विभिन्न चर्चका पास्टर तथा व्यवसायी गरी जम्मा ६५ जना सहभागी रहेको कार्याशाला गोष्ठीमा प्रशिक्षकको रुपमा मुरहरी पाण्डे रहनुभएको थियो ।


कार्यशाला गोष्ठीमा नयाँ व्यवसाय कसरी सुरु गर्ने ? व्यवसायलाई कसरी सेवाको रुपमा सञ्चालन गर्ने ?, ब्यापार व्यवसायको माध्यमबाट कसरी सुसमाचार सुनाउने ?, व्यवसायलाई कसरी फलदायि बनाउने लगायतका विषयहरुमा सिकाइएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button