१०५ वर्षको उमेरमा कान्छीमाया तामाङको निधन

जेठ २८ (२०८०) चितवन

सुन्दर वस्ती अगापे बप्तिस चर्चका पास्टर तथा नेपाल राष्ट्रिय ख्रीष्टियन संगतिका केन्द्रिय समितिका सचिव पास्टर बिरबहादुर तामाङको ममातामीय आमा कान्छिमाया तामाङको १०५ वर्षको उमेरमा निधन भएको छ ।

दम र निमोनियाको कारण चितवन मेडिकल कलेजमा उपचारकोक्रममा रहेकि कान्छिमाया तामाङकाे हिजो शनिबार राती निधन भएको पास्टर बिरबहादुर तामाङले जानकारी दिनुभयो ।

२०५० सालमा परमेश्वर विश्वास गरेकी कान्छिमाया तामाङले समाजका मान्छेहरुलाई सेवाको भावले हेर्दै मण्डली परिवारको निम्ति निरन्तर प्रार्थना गर्नुमा उहाँको अतुलनीय योगदान रहेको छ ।

मण्डलीमा विभिन्न क्षेत्रमा सेवा पु¥याएकी कान्छिमाया तामाङको प्राथिव शरीरको आज नै दाहसंस्कार गरीने पास्टर बीरबहादुर तामाङले जानकारी दिनुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button